जीटीए कार्यपाल अनित थापाद्वारा सोनादा पचेङ समष्टीमा जल जीवन मिशन योजनाको शिलान्यास...

Channel:
Subscribers:
20,800
Published on ● Video Link: https://www.youtube.com/watch?v=S_gRO3GuUwY



Duration: 8:24
10 views
1


जीटीए कार्यपाल अनित थापाद्वारा सोनादा पचेङ समष्टीमा जल जीवन मिशन अन्तर्गत 56 करोड़भन्दा अधिक पेय जल योजनाको शिलान्यास गरेका छन्। उक्त योजना अन्तर्गत सोनादा फरेस्टक क्षेत्रका लागि 12.18 करोड़, रिङटाङ चियाबारीको लागि 6.11 करोड़, सोनादा खास महल, रंगमुक , सिडर्स चियाबारी र रिङटङ चियाबारीको लागि 38.29 करोड़ गरी जम्मा 56 करोड़ 58 लाखको पानीको कामको शिलान्यास जीटीए चिफ् अनित थापाले आज गरेका छन्। भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको सोनादा पचेङ समष्टीको सभापति सोनाम लामाले अध्यक्षता गरेको कार्यक्रमलाई चन्दन लकान्द्री, थिलेन लामा, प्रभात रसाईली र सबिना गिरीले सञ्चालन गरेका थिए। क्षेत्रीय सभासद एंव जीटीएको सूचना अनि सांस्कृतिक विभागको कार्यकारी सभासद अनोश थापाले स्वागत सम्भाषण राखेको कार्यक्रममा पीएचई विभागको कार्यकारी अभियन्ता मणिरत्न मंग्रातीले वक्तव्य राखेका थिए। कार्यक्रममा सोनादा पचेङ समष्टीको विभिन्न विशिष्ट व्यक्तिहरूलाई सम्बर्ध्दना जनाइयो भने सोनादा पचेङ समष्टीको पक्षबाट जीटीए चिफ् अनित थापालाई सम्बर्ध्दना जनाइएको छ। सोनादा पचेङ समष्टीलाई लिएर सम्पन्न शिलान्यास कार्यक्रममा जीटीए चिफ् अनित थापाबाहेक जीटीएको भाइस चेयरम्यान राजेस चौहान, सभासदहरू सन्दीप छेत्री, नुरी शेर्पा अनि नारी शक्ति केन्द्रीय अध्यक्षा अनु प्रधान, जैतुन निशा खातुन, मैया ठकुरी, भागोप्रमो खरसाङ महकुमा सदस्य एनआर भोटिया लगायत अन्यहरू उपस्थित रहेका थिए।...




Other Videos By Hello Web 24


2023-03-07हाम्रो पार्टी अध्यक्ष एड्वर्ड्ले स्कुल संचालन समितिसंग गर्‍यो भेट
2023-03-07Holi - 2023 | रंगको पर्व होली गोरुबथानमा मनाउदै
2023-03-06Happy Holi
2023-03-06सरकारसंग मिलेर काम गर्छु भन्नेहरूले श्रमिकहरूसंग खेलवाड गर्ने काम नगरोस: लाडुप घिसिङ, हाम्रो पार्टी
2023-03-06सरकारी तन्त्रको षड्यन्त्र भारतेली गोर्खाहरुमाथि जानकारी गराउदै गोजमुमो नेता अनिल लोप्चन...
2023-03-06फुलबारी चिया बगानमा हाम्रो हिल तराई डुवर्स चियाबारी श्रमिक संघको गठन...
2023-03-06सोझा गोर्खा जातहरुमाझ भारत सरकारले पक्षपात गरेका थिए : गोरामुमो...
2023-03-06एकदिवसीय मेन्स डबल्स ब्याडमिन्टनको विजेता दल बन्यौ प्रतीक एन्ड पाट्नर...
2023-03-05गोरामुमो पार्टीद्वारा रिम्बिक लोधोमा समष्टिमा जनजाति विषयमाथि जागरुक कार्यक्रम...
2023-03-05पर्जा पटटाको नाममा यहाँ भोटको राजनीति हुदैछ : हाम्रो पार्टी...
2023-03-05जीटीए कार्यपाल अनित थापाद्वारा सोनादा पचेङ समष्टीमा जल जीवन मिशन योजनाको शिलान्यास...
2023-03-05Gorubathan Arts & Craft Institute - द्वारा क्षेत्रका नानीहरूलाई प्रशिक्षण प्रदान गर्दै
2023-03-031931 - को जनगणना अनुरुप छोडिएका गोर्खा जातलाई पुनः जनजातिको दर्जा दिनु पर्छ : गोरामुमो...
2023-03-03जनजाति विषय लिएर गोरामुमोद्वारा पर्चा वितरण कार्यक्रमको आरम्भ...
2023-03-03*आँशु बेच्यौँ हाँसो बेच्यौँ रगत र पसिना |...सबै सबै बेच्यौँ तर अब शिर नबेचौँ
2023-03-02गोरुबथानको पानडाडादेखि भुट्टाबारीसम्मको सडकको दुवै किनारमा फोहोरको थुप्रो...
2023-03-01चिया श्रमिकहरुको विविध मांगहरुलाई लिएर राज्यमन्त्री जोहन बारलाको घरअघि धर्ना प्रदर्शन...
2023-03-01छुटटै राज्य गोर्खाल्याण्डको आन्दोलनमा सक्रिय रूपमा खटदै आईरहेका राजेश लामा हाम्रो पार्टीमा सामेल...
2023-02-28सिलिगुडी ज्योति नगर कोलोनीका युवाले टिस्टा नदीमा हाम फालेर गरे आत्मा हत्या...
2023-02-27आकास बहुउद्देश्यीय सेवा सहकारी समिति लिमिटेड...
2023-02-274 अनि 5 मार्च 2023 - को दिन मणि ट्रस्टको आयोजनामा कालेबुङमा मेघा हेल्थ क्याम्प गरिने...