suraksha bal | kumbhamela| स्नान गर्दा ख्याल गर्नुहोला | suraksha bal | kumbhamela|

Subscribers:
13,600
Published on ● Video Link: https://www.youtube.com/watch?v=va9EY5vE8XA



Duration: 0:45
3,894 views
114


#HinduReligion #Dharma #Sanskar
तपाई थाहा छ ?
भगवान विष्णुको तेश्रो अवतार वराह अवतार हो ।(वँदेल–जंगलमा बस्ने घ्राण(सुघ्नसक्ने) क्षमता बढी भएको साकाहारी जीव)
पृथ्वीलाई हिरण्याक्ष दैत्यले आकाशगंगामा लुकाएर राखेको थियो । मनुष्यको लागि चाहिने बासस्थान पृथ्वीको खोजी गरि हिरण्याक्ष दैत्यसंग युद्ध गरेर भगावान वराहले पृथ्वीको आफ्नो कक्षमा अड्याउनुभयो । पृथ्वीमा रहेकी कोकाहा नदीको जलमा स्नान गरेपछि वराह भगवानमा भएको रिष शान्तभयो भगवानलाई आन्नद भयो । वराह भगवान सुक्ष्मरुप धारण गरेर पहिलो पटक (पृथ्वीमा)यहि क्षेत्रमा बस्नुभयो भगवानसंगै ३३ कोटी देवता पनि यहि बसेको हुनाले यस्लाई धर्तीको पहिलो तीर्थ वराहक्षेत्र भनिन्छ ।
जुन पितृहरुको गया आदि तीर्थमा श्राद्ध गर्दापनि मुक्ति हुदैँन ति पितृहरुका लागि कोकाहाक्षेत्र विष्णुपादुका, वराहक्षेत्रमा श्राद्ध गर्दा अवस्य मुक्ति हुन्छ । वराह भगवान प्रेमका देवता मानिनु हुन्छ । जुन घरमा परिवारिक सद्भाव छैन, पतिपत्निबिच प्रेम छैन भने वराह भगवानको आराधना, दर्शन गर्नुपर्दछ । जय धरणी जय वराह ।

If you click on this link below, you will get more information about Varahkshetra.
#https://youtu.be/40km9dUA3M0

📲For more information- Pt. @Yogesh Barahakshetra: +9779852026982




Other Videos By Baraha Darshan


1 day agoसत् विचार रोप्ने हो फल अवस्य लाग्छ ।
2 days agobarahachhetra mandir यो भिडियोलाई हेरेर बुज्नुहोला | कहाँ गर्ने स्नान |
2 days agokumbh snanko mahatwa | कुम्भ स्नानको महत्व | kumbh snanko mahatwa | chatara kumbh mela
3 days agoBarahachhetra darshan .| sunsari Nepal| #facts #hindureligion #love #dharma
4 days agoतिर्थमा के खोज्ने | विशेष कुराकानी @acharyaraghavupadhyaya7133
5 days agoRamkrishna upadhyay | गुरु शुक्र अस्तमा के गर्न हुन्छ ? कुम्भ स्नान गर्न सवैजना आउनुहोला ।
6 days agoशुक्र (तारा) अस्तमा कुम्भ स्नान गर्ने कि नगर्ने ? यस्तो मौका फेरी १२ वर्ष पछी मात्र आउछ ।
2024-04-27शुक्र अस्तमा कुम्भ स्नान गर्ने कि नगर्ने ? यस्तो मौका फेरी १२ वर्षमा मात्र आउछ ।
2024-04-27गुप्तवराहमा श्रमदान । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ राईज्युको नेतृत्वमा #harkasampang
2024-04-25suraksha bal | kumbhamela| स्नान गर्दा ख्याल गर्नुहोला | suraksha bal | kumbhamela|
2024-04-24barahakshetra mandir guthi byabsthapan samiti adhyaksha bhakta bd shreshtha
2024-04-24kumbha mela barahachhetra dham| आध्यात्मिक जागरणको लागि कुम्भ मेलाको अवसरमा तयार पारिएको |
2024-04-24Barahachhetra dham | साना नानी बाबुलाई आफ्नो गोत्र सिकाउनुहोला । Barahachhetra dham |
2024-04-24barahachhetra dham kumbh mela | के भन्नुभयो वा ले ? | barahachhetra dham kumbh mela |
2024-04-23nepal kumbha mela ramdineshacharya maharaj| नेपालमा कुम्भ किन लाग्ने | kumbha mela |
2024-04-23दोश्रो शाही स्नान २०८१ / १/ ११ गते
2024-04-21Barahachhetra mahima | नेपाल राष्ट्रका प्रथम जगतगुरु ||Barahachhetra mahima| 2024 |
2024-04-21आध्यात्मिक जागरण ।
2024-04-19बागेश्वर बाबा । #varahakshetradhamnepal
2024-04-18Barah chhetra | bishnupaduka dharan | जहाँ श्राद्ध गर्दा पितृ मुक्ति हुन्छन |
2024-04-18bageswar baba | त्रेता यूगदेखिको सम्बन्ध | bageshwar dham sarkar



Tags:
BarahakshetraTempleNepal
Baraha Kshetra Nepal
Barahakshetra Dham Sunsari
Yogesh Bhandari
Yogesh Barahakshetra
Baraha Vizon
Dharma
saskar
Darshan
bara darshan
chatara sunsari nepal
dharma darshan
purbi nepal
east nepal