About Tech Lakpa
नमस्कार साथीहरु ! Tech Lakpa च्यानलमा तपाईहरुलाई स्वागत छ । यस च्यानलबाट हजुरले नेपाली भाषामै विभिन्न टेक्निकल कुराहरु र ट्रिक हरुको बारेमा भिडियोहरु हेर्न पाउनु हुनेछ । यो च्यानलले मोबाइल, कम्प्युटर र इन्टरनेट सम्बन्धी बिभिन्न प्रकारका Tutorial Videos यहाँहरू माझ पस्किन्छ । हामीलाई Subscribe गरेर सपोर्ट र साथ दिनुहुनेछ भन्ने विश्वास गरेका छौ । सथै Bell 🔔लाई पनि 👆Click गर्नुहोस् र Like, Share, Comment गर्न नभुलौ ।
Hi! It's Me Lakpa Sherpa Samarpit || My aim to create this channel is to provide technological view on the different area like smartphone, computer, telecom, universities, and many more Videos which give you some knowledge and entertain you to provide different live, enjoyable Videos around the world mostly in Nepali language. I will try to give my best knowledge about the technology.
For business inquiries: Lakpasherpaofficial@gmail.com
My Goal Is 1,00,000 Subs For Now You Can Do It Please. I Will Share My Tips.
LIKE |SHARE |COMMENT |SUBSCRIB