A big Thank u to all#गोरुबथान वेबले तीन वर्षको यात्रा पुरा गर्यौ, सम्पूर्ण शुभचिन्तकप्रति आभार ...
Channel:
Subscribers:
20,800
Published on ● Video Link: https://www.youtube.com/watch?v=morlNt9Kchc
गोरुबथान वेबले तीन वर्षको यात्रा पुरा गर्यौ, सम्पूर्ण शुभचिन्तकप्रति आभार ...
यहाँहरुको नि:स्वार्थ माया, सहयोग, आत्मियताको कारण गोरुबथान वेब आफ्नो लक्ष्यमा निरन्तर रुपमा अघि बढिरहेको छ। गोरुबथान वेबप्रति यहाँहरुले दर्साउनु भएको स्नेह, गर्नु भएको विश्वासप्रति हामी सधैं कृतज्ञ छौं। गोरुबथान वेबको सफलतामा यहाँहरु पनि त्यतिकै भागिदारी हुनुहुन्छ जतिको हामी छौं। भविष्यमा पनि यहाँहरुबाट यस्तै माया अनि विश्वासको अपेक्षा साँचेका छौं। तपाईहरुको साथको निम्ति सबैलाई एकमुष्ठमा धन्यवाद।