वरिष्ठ पत्रकार शिवु छेत्रीकृत "म उभिएको धरती" पुस्तकको बिमोचनको केही झलकहरु ...

Channel:
Subscribers:
20,800
Published on ● Video Link: https://www.youtube.com/watch?v=P57BxcSKKW0



Duration: 6:26
66 views
4


हिमालय दर्पण नेपाली दैनिक पत्रिकाका प्रमुख सम्पादक शिवु छेत्रीको दोस्रो कृति "म उभिएको धरती" पुस्तकको बिमोचनको केही झलकहरु ...

हिमालय दर्पण नेपाली दैनिक पत्रिकाका प्रमुख सम्पादक तथा वरिष्ठ पत्रकार शिवु छेत्रीको दोस्रो कृति म उभिएको धरती आइतबार सिलगढी गुरुङ बस्तीस्थित भानुभक्त सङ्घको प्रेक्षागृहमा विशिष्ट अतिथि, अथितिहरूको बाहुलीबाट लोकार्पण गरियो। कार्यक्रममा स्वागत् वक्तव्य सचिन चामलिङले राखेका थिए भने कार्यक्रमको सञ्चालन प्रा.मेधनाथ छेत्रीले गरेका थिए। कार्यक्रमको अध्यक्ष वरिष्ठ साहित्यकार कृष्णसिह मोक्तानले गरेका थिए भने कार्यक्रममा प्रमुख अतिथि सुप्रिम कोर्टका अधिबक्ता प्रेम छेत्री, विशिष्ट अतिथिहरूमा वरिष्ठ साहित्यकार नरबहादुर दाहाल, कथाकार विध्या सुब्बा, साहित्यकार डा. जस योञ्जन प्यासी, भूतपूर्व जिल्ला शासक गोपाल लामा, आयकार विभागका अधिकारी मिलन रूचाल, अतिथिहरूमा केशव राई, लामा सोनाम छिरिङ, गुरू दोर्जे, अशोक चौरसिया, भानुभक्त सङघका अध्यक्ष कृष्ण लामा, पत्रकार विमल राई, रूद्र कार्की उपस्थिति थिए।

Camera
Atit Thapa
Edit
Lenin Rai
8637816394/ 9733161396.




Other Videos By Hello Web 24


2021-11-23गोरुबथानको नवनिर्मित सन्त बर्नाडेट चर्चको उद्घाटनको केही झलकहरु .....
2021-11-23G-Town Production presents "TIMILAI" Coming Soon on @prayaxxofficial
2021-11-22मोडलिङ क्षेत्रमा इच्छुक युवतीहरुको निम्ति सुनौलो अवसर, यसवर्ष पनि फेस अफ जालिस, सिजन - 3 हुने ..
2021-11-22श्री सत्य साई सेवा संगठन गोरुबथान समितिको आयोजनमा सोमबारे बजारमा रक्तदान शिविर सम्पन्न ...
2021-11-2116th Episode#NEWS on7#21st Nov. 2021#Gorubathan Web online Channel#साप्ताहिक समाचार "न्यूज अन 7"
2021-11-20Universal Children's day observed by Anugyalaya Gorubathan unit ..
2021-11-19एफसी गर्ल्स गोरुबथानको आयोजनमा बाबरी खेल मैदानमा गर्ल्स नक्आउट फ़ुट्सल टुर्नामेन्ट शुरु ...
2021-11-19संगठनको विविध विषयहरुमाथि चर्चा गर्नार्थ गोरुबथान सरकारी ठेकादार कल्याण संगठनको सभा सम्पन्न ...
2021-11-19गोरुबथान खण्ड स्वास्थ्य केन्द्रमाथि उठ्यौ लापरवाहीको आरोप, बिरामीहरु सहुलियतबाट बंचित रहेको गुनासो
2021-11-18नेतृत्वले भाषा र शैलीमाथि ध्यान दिनुपर्ने गोजयुमो गोरुबथान समितीको आवहान ..
2021-11-17वरिष्ठ पत्रकार शिवु छेत्रीकृत "म उभिएको धरती" पुस्तकको बिमोचनको केही झलकहरु ...
2021-11-17गोरुबथान 43 नम्बर समष्टी नारी शक्ति कमिटी गठन ...
2021-11-16गोरुबथान टुरिज्म डेभलपमेन्ट सोसाइटीका सदस्यहरुले गरे चेल हेङगिङ्ग पुल परिसरको सरसफाई ...
2021-11-1415th Episode#NEWS on7#14th Nov. 2021#Gorubathan Web online Channel#साप्ताहिक समाचार "न्यूज अन 7"
2021-11-14DIHALA BHOWJU HAT an indigenous cultural practice from Gorubathan#Bengali Version#
2021-11-12गोरुबथान दालीम बस्तीमा १३७ औं महागुरु फाल्गुनन्दको जन्म जयन्ती पालन ..
2021-11-12सामसिंग फारी मण्डल गाउ स्पोर्ट्स कमिटीको तत्वधानमा खेलाइएको फुटबल खेलको फाइनलको केही झलकहरु ...
2021-11-11Kanchhi#Nepali Song#Youzen Lama, Riwaz Rai# ARDHASATYA#
2021-11-11छठ पूजाको दोस्रो दिन पनि गोरुबथानमा भक्तिभावको साथमा पालन ...
2021-11-11गोरुबथानको छोटा फागु चिया बगानबाट तीन युवती निखोज, सहयोगको निम्ति अपील ..
2021-11-10भोजपुरी युवा मन्चद्वारा हर्षौल्लासका गोरुबथानमा छट पुजा पालन ..