हिल प्लान्टेसन इम्प्लोइज युनियनका प्रतिनिधिहरूले खरसाङ न्यायालयबाट पाए जमानत
Channel:
Subscribers:
20,800
Published on ● Video Link: https://www.youtube.com/watch?v=bd8x_zR_qU4
गत वर्ष बोनस आन्दोलनको समय पुलिस प्रशासनले HPEU नेतृत्वहरू विरूद्ध विभिन्न मुद्दाहरू दर्ता गरेको थियो भने आज युनियनका प्रतिनिधिहरू सुमेन्द्र तामाङ, छेवाङ योञ्जन, प्रज्ज्वल गजमेर, सुमित देवान अनि राजनीति कार्यकर्ता बिक्रमादी राईले आज खरसाङ न्यायालयबाट जमानत पाएका छन्।
युनियनका केन्द्रीय समिति महासचिव सुमेन्द्र तामाङले श्रमिकहरूको आन्दोलन कुनै पनि अवस्थामा दबाउन निसक्ने बताउँदै सङ्घर्षरत श्रमिकहरूलाई सहयोग गरिदिने अपिल गरेका छन्।