"यो कुर्सी हामीलाई जनताले पहाडमा केही हुन्छ कि भनेर दिएको हो"-अनित थापा ..
Channel:
Subscribers:
20,800
Published on ● Video Link: https://www.youtube.com/watch?v=jykFWr_shIM
आजदेखि मैले जीटीएको मुख्य कार्यपालको दायित्व सम्हालेको छु। शुरूवातमा हामीले "सञ्चबिर सुब्बालाई डेप्युटी कार्यपाल नियुक्त गरेका छौं।"
हामी अहिले पनि भन्छौ"यो कुर्सी हामीलाई जनताले पहाडमा केही हुन्छ कि भनेर दिएको हो। अडिट बिना सरकार को कार्य चल्दैन। जी टी एमा वर्षेनी अडिट हुन्छ। जिल्लापालले भन्नु भएको अडिट को पनि हामी स्वागत गर्छौ।
२०१७ देखि सुरु भएको यात्रा टुंगिएको छैन। सकारात्मक राजनीति अनि सोच मा नै हामी अघि बढ्नेछौ।
8637816394/9800113441