यौन हिंसा प्रकरणमा महरा र पल शाहको उदाहरण दिँदै सांसद चौधरीले भनिन्...
Channel:
Subscribers:
3,970
Published on ● Video Link: https://www.youtube.com/watch?v=OkOyChknuK8
प्रतिनिधिसभामा यौन हिंसा विरुद्धका केही ऐनलाई संशोधन गर्न बनेको विधेयकमाथिको छलफलमा बोल्दै एमालेकी सांसद गंगा चौधरी सत्गौवाले भनिन्, 'मन मिलेसम्म ‘लभ’ मन नमिलेपछि ‘बलात्कार’ भन्ने प्रवृत्ति बढ्दो छ ।'