एडवडर्स फाउण्डेशनद्वारा 2023 -24 को UPSC र WBCES परिक्षाको निम्ति निशुल्क कोचिङ |

Channel:
Subscribers:
20,800
Published on ● Video Link: https://www.youtube.com/watch?v=V4NhfnzsGDw



Duration: 4:37
25 views
1


फारम अथवा अन्य कुनै पनि विषयहरू बारे जानकारी लिन चाहेको खण्डमा:

Darjeeling -779 7484503, 9836971847, 79089 02624

Kurseong - 70010 24293

Mirik - 9832071343

Kalimpong - 8597112149, 82500 38329, 6296543867, 7384512899

Last date of submission of forms - 7th July 2023.


नम्बरमा सम्पर्क गर्न सक्नु हुनेछ।फरम वितरण सोमबारदेखि शनिबार विहान 11 बजीदेखि साँझ 4 बजेसम्म पी कोठी एडवाडर्स फाउण्डेशन कार्यलयमा वितरण गरिनेछ।अझ थप जानकारीको निम्ति एडवाडर्स फाउण्डेशन,फेसबुक,इन्स्टाग्राम र टविटरमा जाने आहवान गरेको छ।




Other Videos By Hello Web 24


2023-06-13गोरुबथानमा भागोप्रमो पार्टीबाट 12 जनाले पन्चायत चुनावको निम्ति आज नामांकन भरे
2023-06-13हिमालयन वेल्फेयर अर्गनाइजेसनद्वारा युद्धवीर उमाविमा स्वास्थ्य सम्बन्धि जनचेतना कार्यक्रम सम्पन्न
2023-06-13प्रत्येक महिनाको दोस्रो अनि चौथो सोमबार गोरुबथानमा श्रमजीवि स्वास्थ्य केन्द्र खोलिने
2023-06-11पंचायत चुनावलाई लिएर पहाडको सम्पूर्ण विपक्षी राजनैतिक दलहरुलगायत भाजपाले गर्यौ महागठबन्धन ...
2023-06-11कालेबुङ केकेआरएसएस जिल्ला समितिको तत्वधानमा सम्पन्न साकेला पर्व ...
2023-06-11पंचायत चुनावको निम्ति भागोप्रमो 43 नम्बर समष्टी तयार : काशीराम प्रधान
2023-06-11पंचायत चुनावमा भाग लिने गोरामुमो खरसाङ ब्राञ्च कमिटीले आधिकारिक रुपमा गर्‍यो घोषणा
2023-06-11हाम्रो पार्टीका खण्ड पर्यवेक्षक राज कुमार राईले समाए भागोप्रमोको झण्डा
2023-06-10ग्राम पञ्चायत चुनाउलाई केन्द्र गर्दै जिल्ला प्रशासनले डाकेको अल पार्टी मिटिङ
2023-06-08डुवर्सका छोरो विक्की परियारको दमदार प्रस्तुति, सहयोग गरिदिने अपील |
2023-06-08एडवडर्स फाउण्डेशनद्वारा 2023 -24 को UPSC र WBCES परिक्षाको निम्ति निशुल्क कोचिङ |
2023-06-08रोहिणी निवासी 86 बर्षिया जेठी पाखरिनलाई बिधायक जिम्बाद्वारा आजीवन बृद्ध भत्ता प्रदान गरिने |
2023-06-07अब हुने वार्ताले आश्वसन होइन खसी छिनिए झै मुद्वा छिनिएको हुन पर्छ: एडवडर्स |
2023-06-07बाबाको न्यायको मांग गर्दै छोराले शुरु गर्यौ आमरण अनशन |
2023-06-06केन्द्र सरकारले यथाशीघ्र गोर्खाहरुको स्थायी राजनैतिक समाधान नगरे शान्ति पुरस्कार फर्काउने |
2023-06-06डुवर्सको दलसिंहपाडामा किराँत भवनको शिलान्यास |
2023-06-06पोख्रेबुङ माध्यमिक विद्यालयमा विश्व पर्यावरण दिवस पालन |
2023-06-05मिरिकमा जिल्ला स्तरीय हेण्डिक्राफ़्ट फेयर सम्पन्न, कार्यकारी सभासद रतन थापा प्रमुख अतिथी
2023-06-05विश्व पर्यावरण दिवसको अवसरमा भागोप्रमो युवा शक्ति अनि नारी शक्तिद्वारा विरुवा रोपण
2023-06-03जलपाईगुढ़ी जिल्ला पुलिसद्वारा वर्ल्ड बाइसाइकल डे अनि विश्व पर्यावरण दिवस पालन |
2023-06-03Odisha: बालासोर कोरोमंडल एक्सप्रेस ट्रेन दुर्घटना में अब तक 300 लोगों की मौतें, 900 से ज्यादा घायल