नेपालकै एक नम्बरमा पर्न सफल राष्ट्रपति रनिङ शिल्ड कप 2079 को खेल शिवालय मा बि vs प्रकाश मा वि है

Subscribers:
34,600
Published on ● Video Link: https://www.youtube.com/watch?v=iHxOc8JgsaQ



Duration: 1:30:28
1,171 views
25


सम्पूर्ण Narsingkot Media हेरेर बस्नुहुने र Narsingkot Media लाई साथ स्पोर्ट गर्नुहुने भगवनरुपी प्यारा प्यारा दर्शकहरुमा narsingkot Media परिवारको तर्फबाट हार्दिक नमस्कार गर्न चाहन्छौं। विशेष गरेर हामीहरूले हजुरहरुको चाहनाअनुसार विभिन्न ठाउँमा गएर नेपालकै राष्ट्रिय खेल भलिबल खेल लाई सकेसम्म प्रत्यक्ष
प्रसारण गर्ने गर्छौ त्यो सम्भव नभए रेकर्ड भिडियोहरू पनि हजुरहरू माझ प्रस्तुत गर्ने गरेका छौं हजुर हरुको माया को सदैव अपेक्षा गरिरहने छौँ।आज भने नेपाल भरिकै भइरहेको स्कूल स्तरिय राष्टपति रनिङ शिल्ड कप को एकदम उत्कृष्ट भलिबल खेल हजुरहरुको माझमा प्रस्तुत गरेका छौँ यो खेल एकदम अनुशासित अनि अत्यन्तै रोचक छ सकेसम्म सबै जनाले यो खेल लाई आफ्नो आफ्नो फेसबुक पेजमा वा वालमा सेयर गरेर हेर्न चाहने सबै माझ पुर्याउन सहयोग गर्नुहुनेछ भन्ने आशा गर्दा छौ।
हामीले खेल हेर्दा राष्ट्रिय स्तरको खेलहरुलाई धेरै प्राथमिकता दिने गर्छौ तर राष्टिय स्तरसम्म पुग्नका लागि एकदम तल्लो स्तरबाट नै खेलाडीहरू उत्पादन कसरी गर्ने भने कुन खेलाडीलाई माथिल्लो लेबल सम्म पुर्याउन सकिन्छ भनेर चासो दिएका हुँदैनौं त्यसैले हेर्ने दर्शकहरुले पनि खेल हेरेर कुन खेलाडीलाई अगाडि बढाउन सकिन्छ कमेन्ट ममर्फत कमेन्ट गरेर हौसला प्रदान गरिदिनु पर्छ सानो खेल हरुलाई पनि माया गरेर हेरिदिनु पर्छ भन्न चाहन्छौं।
यो खेल बाग्लुङ जिल्ला ढोरपाटन नगरपालिका ५ शिवालय मा बि सहिखोलामा भएको हो जस अन्तर्गत प्रकाश मा वि र शिवालय मा बि को दोहोरो भिडन्त भएको छ
#volleyball
#narsingkotmedia
#baglungvolleyball




Other Videos By Narsingkot Media


2023-03-06Khem senchuri holi खेम सेन्चुरीले निसीखोला लाई यसरी तताए हेर्नुहोस होली धमका 2079..
2023-03-06रंगिन यूवा क्लव झिवाखोला Vs तिलाचन यूवा क्लव भल्कोट live
2023-03-06निसिखोला 3B Vs निसिखोला 2 बायखोला पहिलो दिन आज Live
2023-03-06Holi Special Video Nisikhola Baglung #holispecial #shortsvideo #virelshorts
2023-03-06खेम सेन्चुरी होली मेला निसिखोलातिर coming soon full video #shortsvideo #virelshorts
2023-03-05निसिखोला गाउँपालिका 1 Vs निसिखोला गाउँपालिका 2 फाइनल खेल प्रथम सहिद स्मृति कप निसिखिला गाउँपालिकाll
2023-03-05बक्तितोकला प्रतियोगिता कार्यक्रम Nisikhola Baglung 2079
2023-03-05निसीखोला 1 Vs नीसीखोला 2 सेमि फाइनल खेल प्रथम सहिद स्मृति कप 2079 निसिखिला गाउँपालिका बाग्लुङ्ग ll
2023-03-05निसिखोलाको जुग्जाखोलामा निसीखोला १ का YCLर निसीखोला ३ का YCLबीच पर्यो दोहोरो भिडन्त प्रथम सहिद कपमा
2023-03-03Meri Champa Tanka Timilsena songs #shortsvideo #virelvideo #virelshorts
2023-03-03नेपालकै एक नम्बरमा पर्न सफल राष्ट्रपति रनिङ शिल्ड कप 2079 को खेल शिवालय मा बि vs प्रकाश मा वि है
2023-03-02volleyball #virel #virelshorts
2023-03-02पराष्ट्रपति रनिङ कपमा नेपाल मै एक नम्बर पर्न सफल भलिबल गेम हो यो Coming Soon......
2023-03-01यति खत्रा सेमि फाइनल खेल दुवै टीमको भयो कडा प्रतिस्पर्धा निसीखोला 6 भल्कोट vs ढोरपाटन नगरपालिका 3
2023-03-01तारा खेल मगर कप बुर्तिबाङ 2079 Burtibang Baglung #narsingkotmedia
2023-03-01निसीखोला गाउँपालिकाका प्रमुख सूर्य बहादुर घर्तीले मगर दिवसका दिन बोलेका केही महतत्वपूर्ण भनाइ हरु..
2023-03-01अहिले मेला महोत्सबमा भाईरल हुनलाई नयाँ तरिका यस्तो आइरहेको देखिन्छ नेपाल भरिनै
2023-03-01दश हजरको म्याच निसीखोला ६ भलकोट र ढोरपाटन नगरपालिका ९ बीच १५ मा हुने यस्तो रहृयो हर्नुसोह।
2023-03-01International volleyball player Dil Sunar singing a Nepali song subscribe that channel
2023-02-28गण्डकी प्रदेशका चर्चित खेलाडीहरूका केही आगो आगो उत्कृष्ट भलीबल स्पाईकहरु.........
2023-02-27सेमी फाइनल खेल तमानखोला1 vs ढोरपाटन नगरपालिका 9 दोहोरो भीडन्त पर्यो मगर कप बुर्तिवाङ 2079 Burtibang



Tags:
Nepal volleyball game
Gandaki volleyball game
Army vs gandaki
himal Sunari magar volleyball
rajan darlami
putali
Navin mahato
man Bahadur shrestha
DB Bhatt
Hari Pandye
bishal bk
Baglung Nisikhola bhalkot Volleyball
rastapati cup Burtibang Baglung 2822