रंगली ग्राम पंचायतको वार्ड नम्बर 3 -बाट स्वतन्त्र निर्वाचित सदस्य कृतिका गिरी आफ्नो वचनमा अडिग

Channel:
Subscribers:
20,800
Published on ● Video Link: https://www.youtube.com/watch?v=EqZoUDSgfk4



Duration: 7:01
87 views
4


रंगली ग्राम पंचायतको वार्ड नम्बर 3 -बाट स्वतन्त्र निर्वाचित सदस्य कृतिका गिरी आफ्नो वचनमा अडिग ...

दार्जीलिङ 17 जुलाई : रंगली ग्राम पंचायतको वार्ड नम्बर 3 -बाट स्वतन्त्र निर्वाचित सदस्य कृतिका गिरी आफ्नो वचनमा अडिग छन्। तकदाह टिष्टा भ्याली समष्टि अन्तर्गत पर्ने रंगली ग्राम पंचायतको वार्ड नम्बर 3 -बाट स्वतन्त्र उम्मेद्वारको रूपमा कृतिका गिरीलाई गाउँलेहरूले चूनावी मैदानमा उतारेका थिए अनि गाउँबासीहरूले उनलाई भारी मतमा विजय तुलाएका छन।आफ्नो चूनावी प्रचार प्रसारको क्रममा कृतिका गिरी ले आफ्नो गाउँ र क्षेत्रको विकाशको निम्ति स्वतन्त्र भएर बस्ने घोषणा समेत गरेका थिए। आज बोर्ड गठनको विषयलाई लिएर निकै खिचातानी चली रहेको छ।यस्तो स्थितिमा स्वतन्त्र निर्वाचित सदस्य कृतिका गिरीले आफ्नो पूर्व घोषणालाई पूनः दोहोराउदै स्वतन्त्र भएर बस्ने दोहोराएका छन।त्यसरी नै अन्य स्वतन्त्र निर्वाचित सदस्यहरू पनि आफ्नो अडान कायम रहेको गिरीले बताएका छन।
Edit
Birshika Rai
8637816394/ 9733161396.




Other Videos By Hello Web 24


2023-07-23गुप्तेश्वर धाममा जल अर्पण गर्न आउने भक्तजनको निम्ति समितीद्वारा विशेष व्यवस्था गरिने
2023-07-23गाउलेको श्रमदानले बनियो चेल खोलामा बाँसको फड्के ...
2023-07-22दालीम ग्राम पंचायतका निर्वाचित ग्राम पंचायत अनि समिती सदस्यहरुद्वारा धन्यवाद ज्ञापन
2023-07-21डुवर्सको छोरो बिक्की परीयारको TOP - 8 को दमदार प्रस्तुति ...
2023-07-20बन महोत्सव पालन गर्दै पानडाडामा विविध कार्यक्रम
2023-07-19Notification of written exam for Edwards Foundation UPSC/WBCS Coaching Scholarship Program 2023-24.
2023-07-18विपक्षमै बसेर पनि कार्य गर्न सकिने - मन कुमार सुब्बा, निर्वाचित पंचायत समिती सदस्य (स्वतन्त्र )
2023-07-18The second edition of 10K FREEDOM RUN is scheduled for August 6, 2023 at JALDHAKA
2023-07-18जलढाका रेञ्जद्वारा कोपिसमा बन महोत्सव पालन गर्दै तीनसय विरुवा रोपण ...
2023-07-17गोरुबथानमा पंचायत समिती पनि भागोप्रमोकै झोलीमा, 12 जना समिती सदस्यहरुले पार्टी अध्यक्षसँग गरयौ भेट
2023-07-17रंगली ग्राम पंचायतको वार्ड नम्बर 3 -बाट स्वतन्त्र निर्वाचित सदस्य कृतिका गिरी आफ्नो वचनमा अडिग
2023-07-17गृहमन्त्री अमित शाहले गोर्खाहरुलाई दिएको वचन पूरा गर्ने अब समय आएको छ :प्रसाद थुलुङ
2023-07-16Viral Video : घटना लोधोमाको हो, जनतालाई सोझो सम्झिने अनि उनीहरुको भावनासँग खेल्ने कोशिष नगर्नु होला
2023-07-16कालेबुङ वन विभागद्वारा वन महोत्सव पालन गर्दै सोमबारे बजार क्षेत्रमा विरुवा वितरण ...
2023-07-16गुप्तेश्वर धाममा जल अर्पण गर्ने आउने भक्तजनको निम्ति विशेष सुविधा प्रदान गरिने ...
2023-07-15लोवर फागु क्षेत्रबाट विजयी बनेका स्वतन्त्र उम्मेद्वार बिनु दर्जी भागोप्रमोको शरणमा ...
2023-07-14Kusum's Makeover II Gairi Goan II Gorubathan
2023-07-14भोटको नम्बरमा हामी हारेका छौं तर हामी हाम्रो भिजनबाट हारेका छैनौ: समिना राई
2023-07-14भानु पाला नाटकको १७ औं स्थापना दिवस पालन
2023-07-13मिरिकमा संयुक्त मञ्चको विजयी र्‍यालीलाई सम्बोधन गर्दै क्रामाकपाका नेता आरबी राई ...
2023-07-13भागोप्रमो गोरुबथान समष्टी कमिटीको आयोजनामा सोमबारे बजारमा मनाइयो विजय महोत्सव ...