4 वटा स्वर्ण, 6 रजत र 5 वटा कास्य पदक गोरुबथान बक्सिङ क्लबको झोलीमा ...

Channel:
Subscribers:
20,800
Published on ● Video Link: https://www.youtube.com/watch?v=S5uEJWgmw1c



Duration: 4:10
45 views
2


4 वटा स्वर्ण, 6 रजत र 5 वटा कास्य पदक गोरुबथान बक्सिङ क्लबको झोलीमा ...
कालेबुङ, 8 अक्टोबर ; चौथो उत्तर बंगाल बक्सिङ च्याम्पियनसीपमा गोरुबथान बक्सिङ क्लबले उत्कृष्ट प्रदर्शन गरेको थियो। जसमा 4 वटा स्वर्ण, 6 रजत र 5 वटा कास्य पदक गोरुबथान बक्सिङ क्लबको झोलीमा पार्न सफल भएका थिए। कालेबुङ जिल्लाको एमेच्योर बक्सिङ एसोसिएशनद्वारा 7 अनि 8 अक्टोबरमा कालेबुङस्थित स्प्रिंगडेल स्कूल, 10 माइलमा सम्पन्न भएको दुई दिवसीय प्रतियोगितामा गोरुबथान बक्सिङ क्लबबाट 15 जना प्रतियोगीहरुले अंश ग्रहण गरेका थिए। ब्ल्याक बेल्ट फोर्थ दान तथा प्रशिक्षक सचिन राईको अगुवाइमा गएको उक्त टोलीले उत्कृष्ट प्रदर्शन गरेका थिए। गोरुबथान बक्सिङ क्लबका धारिया छेत्री, प्रनिशा राई, करुणा राई र दिव्यांका प्रधानले स्वर्ण पदक, प्रिन्ज राई, विमर्ष सुब्बा, सृष्टि छेत्री, प्राची राई, प्रियंका दर्जी र आकृति मङ्गरले रजत पदक अनि तुषार भौमिक, आदर्श नाइक, संस्कार सुब्बा, प्रिस्टेन लामा र सुवेक्षा राईले कांस्य पदक हत्याएर गोरुबथान साथै आफ्नो क्लबको नामलाई रोशन गरेका थिए। उक्त प्रतियोगितामा कालेबुङलगायत मेदिनीपुर, दार्जीलिंग, खरसांग, सिलिगुडी, गोरुबथान, जयगाउँ, पेदोंग आदि क्षेत्रका प्रतियोगीहरुले अंश ग्रहण गरेका थिए।




Other Videos By Hello Web 24


2023-10-15Salute to our Heros II Troops of TrishaktiCorps conducted a daring rescue mission in North Sikkim
2023-10-15Special Cleanliness Drive II गोरुबथान एक ग्राम पंचायतद्वारा सोमबारे बजार क्षेत्रमा गर्यौ सरसफाई
2023-10-12पत्रकारमाथि हमलाको विरोध जनाउदै गोरुबथान प्रेस क्लबद्वारा बिडिओ र थाना प्रभारीलाई ज्ञापन ...
2023-10-11International Girl Child Day observed by SPAN Ngo at Ambiok H.S. School, Gorubathan
2023-10-11सेरमाली नर्थ जोन, गोरुबथानमा विहानै King Cobra उद्धार ...
2023-10-10पत्रकारहरुमाथि गरिएको अमानवीय हमलाबारे घोर विरोध जनाउदै पंचायत समिती सदस्य मन कुमार सुब्बा
2023-10-09गोरुबथान समष्टीका कार्यकारी सभासद रतन थापा टिस्टा बाढ पिडितहरुलाई सेवा पुर्याउदै ...
2023-10-09The Voice of Nepal Season 5 - 2023 - पेदोङ कालेबुङकी स्मिता प्रधानले उत्कृष्ट प्रस्तुति दिदै
2023-10-08के हुदैछ बोनस बैठक ??
2023-10-08बाढ प्रभावित क्षेत्र आदर्श गाँउ र लोवर रिसपमा पुगेर Team Zindagi को टोलीले राहत सामाग्री गरे वितरण
2023-10-084 वटा स्वर्ण, 6 रजत र 5 वटा कास्य पदक गोरुबथान बक्सिङ क्लबको झोलीमा ...
2023-10-08बाढ पिडितहरूलाई सरकारले उचित क्षतिपूरणको व्यवस्थासँगै झट्टै पूर्णवासको व्यवस्था गरिनुपर्छ:आरबी राई
2023-10-07डुवर्सको Team Zindagi टोली राहत सामग्री लिएर पुग्यौ सिक्किम ...
2023-10-07आर्ट्स एण्ड क्राफ्ट परीक्षाको निम्ति आगामी 15 अक्टोबर 2023 भित्रमा रेजिस्ट्रेसन गरिदिने अनुरोध
2023-10-07बाढ पिडितप्रति समर्पित गर्दै गोजमुमोले सामान्य रुपमा पालन गर्यौ स्थापना दिवस ...
2023-10-06टिस्टा बाढ प्रभावित क्षेत्रमा पिडित परिवारलाई सहयोग पुर्याइदिने गोरुबथान पंचायत समितीद्वारा अपील ...
2023-10-06राज्य सरकारलाई हाम्रो दुख संग कुनै सरोकार छैन : गोरामुमो
2023-10-05विरामी मन्दिरा राईलाई सक्दो सहयोग पुर्याइदिने अपील
2023-10-05सवै एकबद्व भएर पिडितहरूलाई सक्दो सहयोग पूराउँनु पर्छ : एडवाडर्स
2023-10-05गोरुबथान खण्डभरिका पुजा कमिटीहरुलाई लिएर गरियो महत्वपूर्ण सभा, विभागीय गाइड लाइनबारे अवगत
2023-10-05गेल खोलाका पिडितहरुलाई प्रशासन साथै जनप्रतिनिधिहरु सोधखोजसम्म गर्न नआएकोमा दुखित बन्दै ...