Aama | mata tirtha aushi| आमाको मुख हेर्ने दिन के गर्ने | mata tirtha aushi #aama

Subscribers:
15,700
Published on ● Video Link: https://www.youtube.com/watch?v=gLZtTQhG_oA



Duration: 6:44
765 views
28


#BarahchhetraMandir #Motivationalspeaker #VarahaTemple #FamousTempleNepal
#aamakomukhherne

भगवान विष्णुको तेश्रो अवतार वराह अवतार हो ।(वँदेल–जंगलमा बस्ने घ्राण(सुघ्नसक्ने) क्षमता बढी भएको साकाहारी जीव)
पृथ्वीलाई हिरण्याक्ष दैत्यले आकाशगंगामा लुकाएर राखेको थियो । मनुष्यको लागि चाहिने बासस्थान पृथ्वीको खोजी गरि हिरण्याक्ष दैत्यसंग युद्ध गरेर भगावान वराहले पृथ्वीको आफ्नो कक्षमा अड्याउनुभयो । पृथ्वीमा रहेकी कोकाहा नदीको जलमा स्नान गरेपछि वराह भगवानमा भएको रिष शान्तभयो भगवानलाई आन्नद भयो । वराह भगवान सुक्ष्मरुप धारण गरेर पहिलो पटक (पृथ्वीमा)यहि क्षेत्रमा बस्नुभयो भगवानसंगै ३३ कोटी देवता पनि यहि बसेको हुनाले यस्लाई धर्तीको पहिलो तीर्थ वराहक्षेत्र भनिन्छ ।
जुन पितृहरुको गया आदि तीर्थमा श्राद्ध गर्दापनि मुक्ति हुदैँन ति पितृहरुका लागि कोकाहाक्षेत्र विष्णुपादुका, वराहक्षेत्रमा श्राद्ध गर्दा अवस्य मुक्ति हुन्छ । वराह भगवान प्रेमका देवता मानिनु हुन्छ । जुन घरमा परिवारिक सद्भाव छैन, पतिपत्निबिच प्रेम छैन भने वराह भगवानको आराधना, दर्शन गर्नुपर्दछ । जय धरणी जय वराह ।

If you click on this link below, you will get more information about Varahkshetra.
#https://youtu.be/40km9dUA3M0
Thank's For Watching

📲For more information- Pt. @Yogesh Barahakshetra: +9779852026982




Other Videos By Baraha Darshan


2024-05-10baraha bhagawanko darhsn|वराह भगवानको दर्शन गर्नुहुँदै जगतगुरु वालशन्त महाराज श्री |
2024-05-0910 May 2024
2024-05-09जगतगुरु वालशन्त महाराज ।
2024-05-09| जगतगुरु वालशन्त महाराजको न्वारनको नाम र राशी सुन्नुहोस महाराजकै मुखारविन्दबाट |
2024-05-08Kumbh mela chatara dham राष्ट्रको कुम्भ बनाउने देन कस्को ? @yogeshguruofficial822
2024-05-08वराहक्षेत्रको महिमा | The majesty of Varahkshetra |
2024-05-07Shahi snan | |Barahachhetra dham 2081 | chatara Kumbh mela | chatara dham sunsari
2024-05-07शाहि स्नानको लागि जगतगुरु महाराज धर्तिको पहिलो तीर्थ वराहक्षेत्र धाममा ।
2024-05-07AAMA | वराहक्षेत्र धाममा भक्तजनसँग गरिएको कुराकानी | Mata tirtha Aushin 2024 |
2024-05-07Barahachhetra mandir| वराहक्षेत्र धाममा भक्तजनसँग गरिएको कुराकानी |रंगेली न.पा. मेयरः दिलिप बगडीया |
2024-05-06Aama | mata tirtha aushi| आमाको मुख हेर्ने दिन के गर्ने | mata tirtha aushi #aama
2024-05-05आज कुम्भ मेलाको २८ औं दिन । भक्तजनको उल्लेख्य उपस्थिती छ । #kumbhamelachatara #hindureligion
2024-05-05bageswar baba in barahachhetra nepal 2024 second time
2024-05-05kumbh mela Barahachhetra mandir | कुम्भ मेला वराहक्षेत्र मन्दिर | kumbh mela Barahachhetra mandir
2024-05-03barahachhetra mandira । दर्शनार्थीको घुईँचो । kumbh mela ।
2024-05-03सत् विचार रोप्ने हो फल अवस्य लाग्छ ।
2024-05-02barahachhetra mandir यो भिडियोलाई हेरेर बुज्नुहोला | कहाँ गर्ने स्नान |
2024-05-01kumbh snanko mahatwa | कुम्भ स्नानको महत्व | kumbh snanko mahatwa | chatara kumbh mela
2024-04-30Barahachhetra darshan .| sunsari Nepal| #facts #hindureligion #love #dharma
2024-04-30तिर्थमा के खोज्ने | विशेष कुराकानी @acharyaraghavupadhyaya7133
2024-04-29Ramkrishna upadhyay | गुरु शुक्र अस्तमा के गर्न हुन्छ ? कुम्भ स्नान गर्न सवैजना आउनुहोला ।



Tags:
BarahakshetraTempleNepal
Baraha Kshetra Nepal
Barahakshetra Dham Sunsari
Yogesh Bhandari
Yogesh Barahakshetra
Baraha Vizon
Dharma
saskar
Darshan
bara darshan
chatara sunsari nepal
dharma darshan
purbi nepal
east nepal
barahachhetraMandir
BarahachhetraTemple
Famous Temple In Nepal
religion
Top temple hindu religion
Aama
matatirtha aushi
aushin 2024
mata