GTA ELECTION - 2022# ४३ नम्बर समष्टी गोरुबथानका निर्दलीय उम्मेदवार तेन्हाङ राईसँग चुनावी चर्चा

Channel:
Subscribers:
20,800
Published on ● Video Link: https://www.youtube.com/watch?v=QBOPYfb4KrA



Duration: 33:41
196 views
10


GTA ELECTION - 2022# Episode - 6# ४३ नम्बर समष्टी गोरुबथानका निर्दलीय उम्मेदवार तेन्हाङ राईसँग चुनावी चर्चा ....

दर्शकबृन्द नमस्कार ! जीटीए चुनाव नजिक आउदैछ। आगामी 26 जुन 2022 को दिन हुने उक्त चुनावमा सबैले आ- आफ्नो मनपर्दो उम्मेदवारलाई भोट लगाउन नभुल्नुहोला। मत दिनु तपाईको गणतान्त्रिक अधिकार हो। कसैको करकापमा होइन, आफ्नो खुशीले अनि आफ्नो मनपर्ने उम्मेदवारलाई भोट दिनुहोस्। तर भोट भने अवश्यै दिनुहोला।
यसपल्ट गोरुबथान 43 नम्बर समष्टीबाट भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा, हाम्रो पार्टी, कांग्रेस अनि निर्दलीय गरेर 8 जना उम्मेद्वार चुनावी मैदानमा उत्रेका छन्। हामी हाम्रो गोरुबथान वेब अनलाइन च्यानलबाट सबै उम्मेदवारहरुसँग चुनावी चर्चा गर्नेछौ साथै वहाहरुको चुनावी मुद्धाहरु हजुरहरु समक्ष राख्नेछौ। कृपया हाम्रो भिडियोहरुलाई हेरेर स्वास्थ्य सुझावहरु राखिदिनु होला।
धन्यवाद

Camera
Sailen Rai & Pushpan Pradhan

Edit
Lenin Rai
8637816394/ 9733161396.




Other Videos By Hello Web 24


2022-06-20GTA Election - 2022# निर्दलीय उम्मेद्वार हेमराज सुब्बा चुनावी सभालाई सम्बोधन गर्दै ...
2022-06-20GTA Election - 2022# निर्दलीय उम्मेद्वार रामसिङ तामाङ चुनावी सभालाई सम्बोधन गर्दै ...
2022-06-20Panel Discussion# 43 नम्बर समष्टीका उम्मेदवारहरुलाई लिएर आयोजना गरिएको प्यानल डिस्कसन
2022-06-19Birthday Celebration# सरसफाई गरेर आफ्नो जन्मदिनलाई पालन गरे भुतपूर्व सैनिक पुरण मंगरले
2022-06-17Hamro Party# Ajay Edward# परिवर्तनको अभियानमा सबैलाई जोडिदिने हाम्रो पार्टी गोरुबथानको पक्षबाट आवहान
2022-06-17Himalayan Forest Village# एचएफभीओ महासचिव गुरुङले बन विभागको कार्यप्रति जनाए विरोध ...
2022-06-16GTA ELECTION - 2022# ४३ नम्बर समष्टी गोरुबथानका निर्दलीय उम्मेदवार रामसिंग तामाङसँग चुनावी चर्चा
2022-06-16गोरुबथान ४३ नम्बर समष्टीभरिका उम्मेदवारहरुलाई लिएर १७ जुन २०२२ को दिन प्यानल डिस्कसन हुने ...
2022-06-16GTA ELECTION - 2022# गोरुबथान टीएमसीपी युनिटले निर्दलीय उम्मेदवार राज तामाङलाई सहयोग पुर्याउने
2022-06-15GTA ELECTION# 7th Episode# कांग्रेस पार्टीका ४३ नम्बर समष्टी प्रार्थी दिर्घमणि राईसँग चुनावी चर्चा
2022-06-14GTA ELECTION - 2022# ४३ नम्बर समष्टी गोरुबथानका निर्दलीय उम्मेदवार तेन्हाङ राईसँग चुनावी चर्चा
2022-06-13GTA Election - 2022# निर्दलीय उम्मेदवार तेन्हाङ राईको चुनावी सभा सोमबारे हाटमा
2022-06-13GTA Election - 2022# गोरुबथान एसएसके संगठनले भागोप्रमो प्रार्थी रतन थापा चुनावमा साथ दिने
2022-06-12ADVERTISEMENT# जोहन सरलाई तोस रोटीको चिन्हमा विपूल मत दिएर सुन्दर गोरुबथानको निम्ति विजयी बनाउँ
2022-06-12Table Tennis# Gorubathan# गोरुबथान टेबल टेनिस एसोसिएसनको आयोजनामा सम्पन्न प्रतियोगिताको केही झलकहरु
2022-06-12Bharatiya G.P. M# भागोप्रमो उम्मेदवार रतन थापाको प्रचार प्रसार गर्दै युवा शक्तिले गर्यौ पोस्टरिङ
2022-06-12Bharatiya Gorkha Prajatantril Morcha# Gorubathan# भागोप्रमोले चुनावी घोषणा पत्र गर्यौ सार्वजनिक
2022-06-11GTA ELECTION - 2022# ४३ नम्बर समष्टी गोरुबथानका निर्दलीय उम्मेदवार हेमराज सुब्बासँग चुनावी चर्चा
2022-06-11World Day Against Child Labour Day# Anugyalaya# जीटीए चुनावका उम्मेद्वारहरुलाई बाल समूहद्वारा अपील
2022-06-11GTA ELECTION# 4th Episode# ४३ नम्बर समष्टी गोरुबथानका निर्दलीय उम्मेदवार राज तामाङसँग चुनावी चर्चा
2022-06-10GTA ELECTION – 2022# ४३ नम्बर समष्टी गोरुबथानका निर्दलीय उम्मेदवार अनिश तामाङसँग चुनावी चर्चा