पर्यावरण संरक्षणको दिशामा कार्य गर्दै आइरहेका सामाजिक अभियन्ता बिएम सुब्बा

Channel:
Subscribers:
20,800
Published on ● Video Link: https://www.youtube.com/watch?v=86AQTpXRMI8



Duration: 0:00
35 views
1


पर्यावरण संरक्षणको दिशामा प्रत्येक नागरिक सचेत एवं सक्रिय हुन सके बन संरक्षणसँगै पेयजल समस्याको समाधान गर्न सकिने उद्दाहरण सामाजिक अभियन्ता बिएम सुब्बाले प्रस्तुत गरेका छन्। मिरिक अन्तर्गत सौरेनी चियाबारीको गैरी गाउँ निवासी बिएम सुब्बा अवकाशप्राप्त प्रधान अध्यापक हुन, जसले तीन दशकदेखि बोट बिरुवा रोपनसँगै पेयजल संरक्षण र प्रबर्द्धनको दिशामा कार्य गर्दै आइरहेका छन्। सन् 1992 सालमा विश्व पर्यावरण दिवसको दिन तिनले रोपेका दुईवटा बरको रुख मुनिबाट 27 बर्षपछि धारामा एक इन्चसम्म पानी आउन थालेको बताएका छन्।

रिपोर्ट : दिप मिलन प्रधान, मिरिक।




Other Videos By Hello Web 24


2025-04-29ठेकेदारहरुले मनपरी गरिरहेको मिलन भुजेलको आरोप...
2025-04-29फ्याक्ट्रीमा पत्ती पेल्छु भन्ने नेताहरू कता गयो? - लङभ्यू चिया
2025-04-27हर्नबिल पार्कको उद्घाटन समारोहलाई सम्बोधन गर्दै जीटीए मुख्य कार्यपाल अनित थापा ...
2025-04-26माल बस्तीको निर्माणाधीन महाकालेश्वर मन्दिर कमिटीको बैठक सम्पन्न
2025-04-26ग्राहकहरुको हक र अधिकारबारे जनचेतना जगाउदै गोरुबथानमा सचेतनामुलक कार्यक्रम
2025-04-25साइली चियाबारीको 4 नम्बर सेक्सनमा लगाइएको खोरमा पर्‍यौं चितुवा ....
2025-04-25गोरुबथानको पहिलो टाइल्स, मार्बल दोकानको गरियो उद्घाटन
2025-04-24TUNE MY HEART - को कार्यक्रमको निम्ति आज कालेबुङमा निकालियो मोटर साइकल र्‍याली...
2025-04-23हकर्सहरुको विषयमा दार्जीलिङ नगरपालिका सिरियस छैन : रितेश पोर्तेल (पुर्व अध्यक्ष दार्जीलिङ नगरपालिका)
2025-04-22कुलुङ नर्सरीको एक झलक ....
2025-04-22पर्यावरण संरक्षणको दिशामा कार्य गर्दै आइरहेका सामाजिक अभियन्ता बिएम सुब्बा
2025-04-21पोलि हाउस लाभार्थीहरूलाई लिएर एकदिने प्रशिक्षण कार्यक्रम सम्पन्न
2025-04-20एकजनाले पनि अब दार्जीलिङको फुटपाथमा दोकान चलाउनु पाउने छैन : अनित थापा, जीटीए चिफ
2025-04-19अबउसो गोरुबथानको कन्ट्रेक्टरहरुले पनि सम्पुर्ण कार्यमा नेपाली भाषा नै प्रयोग गर्ने
2025-04-19गोजमुमो अध्यक्ष बिमल गुरुङको दोस्रो दिनको गोरुबथान भ्रमण
2025-04-19नेपाली भाषाको प्रयोगबारे अपील गर्दै कार्यकारी सभासद रतन थापा
2025-04-18गोजमुमो अध्यक्ष बिमल गुरुङद्वारा गोरुबथान क्षेत्रको भ्रमण गर्दै ....
2025-04-17जीटीए अनि दार्जीलिङ नगरपालिकालाई सभासद रोबर्ट छेत्रीले दिए चेतावनी
2025-04-17जसले गोर्खाल्याण्डको लागि भनेर आउछ म छात्ती खोलेर अघि आएको हुन्छु : बिमल गुरुङ
2025-04-16शान्त अनि सुन्दर प्रकृतिको काखमा हिल भिउ होमस्टेको उद्धघाटन ....
2025-04-16याङमाकुममा ठेकेदारहरुको मनपरि भइरहेको स्थानीय मिलन भुजेलको आरोप