हु केयर्सद्वारा शहरका असहायहरुको साफसफाइ

Channel:
Subscribers:
20,800
Published on ● Video Link: https://www.youtube.com/watch?v=R5YVvwAkGc0



Duration: 4:17
10 views
0


बिगत 2012 देखी हु केयर्सले घरबिहिन असहायहरुको सेवा गर्दै आइरहेको छ। यसबर्ष आफ्नो सेवाको 12 साल पुरा गर्ने हु केयर्सले समाजमा विभिन्न सेवामूलक कार्यहरु गर्दै एउटा छुट्टै नाम स्थापित गर्न सफल बनेको छ। 80% युवाहरु रहेको हु केयर्स सेवा गर्ने संस्था मात्र नभएर युवाहरुलाई सहि बाटोमा हिढ्न सिकाउने अभियानमा पनि अग्रिमपंक्तिमा देखिन्छ। यसरी असहायहरुको सेवा गर्दा धेरैजनालाई सडकबाट घर सम्म पुराउन अनि धेरैलाई आत्मनिर्भर पनि बनाएको हु केयर्स संयोजक पृतिका राईले आज पत्रकारहरुलाई जनाइन। हु केयर्सले असहायहरुसंगै पहाड समतलमा अन्य विभिन्न सामाजिक कार्यहरु पनि गर्दै आइरहेको छ भने गतबर्ष बाट हु केयर्सकै सदस्यहरु अनि शुभचिन्तकहरु मिलेर 12 जना बिपन्न परिवारका नानीहरुलाई विभिन्न स्कुलहरुमा शिक्षा पनि प्रदान गरिरहेको छ। यसको साथसाथै कालेबुङ्गको 12 माइलमा जोय होम नाउँ गरेर बृद्द आमाबाबुहरुको निम्ति आश्रयस्थल पनि संचालन गरिरहेको छ भने सिटोङ्गको छ माइलमा अर्को आश्रयस्थल लगभग तयार भइसकेको जानकारी पनि प्राप्त भएको छ। सेवा गर्न सधैं प्रोत्साहन अनि मार्गनिर्देश गरेकोमा हु केयर्स संस्थापक तथा निर्देशक एरोन योन्जनप्रति सम्पुर्ण हु केयर्स सदस्यहरुको पक्षबाट संयोजक प्रितिका राईले मिडियामार्फत धन्यबाद पनि टक्राएकी छन।




Other Videos By Hello Web 24


2024-02-28M.P & H.S Exam - दिने विद्यार्थीहरुको निम्ति सुनौलो अवसर मात्र 10990 मा नयाँ Computer...
2024-02-28टिएमसीसँग एलाइन्स भए पनि क्याण्डिडेट चाहिँ हाम्रै गोर्खा हुन्छ : जीटीए चिफ अनित थापा
2024-02-27बुझी सकेर बिरोध गर्नु भनेको राजनैतिक चेतना नभएको हो : विधायक जिम्बा...
2024-02-27गुप्तेश्वर धाममा आजदेखि शुरु भएको पुराणको पहिलो दिनमा गरियो पितृ पुजा...
2024-02-26अबैद्य निर्माणहरू विरूद्व कार्वाही गर्ने मांग गर्दै नगरपालिकाका चेयरम्यानलाई पत्रचार
2024-02-26पुराणको पहिलो दिन पितृ पुजा गरिने भएकोले इच्छुकवर्गले पितृको फोटो लिएर आइदिने अनुरोध...
2024-02-26चुनावको होमवर्क गर्दै लोवर फागु चियाबगानको श्रमिकहरुको समस्या बुझ्दै कांग्रेस पार्टी गोरुबथानमा
2024-02-25आगामी 2 मार्च 2024 को दिन जलढाका खेल मैदानमा पर्यटन महोत्सव हुने ...
2024-02-24पाँच दिवसीय आवासीय कार्यशालामा विद्यार्थीहरूले बनाएका कलाकृतिहरु ...
2024-02-24गोरूबथान एक जीपीद्वारा गठित सफाई अभियान अनि सामाजिक सरोकार कोर्डीनेशन समितिको सभा सम्पन्न
2024-02-23हु केयर्सद्वारा शहरका असहायहरुको साफसफाइ
2024-02-22डा. महेन्द्र पी. लामालाई उम्मेदवारको रूपमा खडा गर्नुपर्ने माटोको आवाज समूहको आह्वान
2024-02-22गेट मिटिङपछि पत्रकारहरुसंग कुराकानी गर्दै साङ्ठनिक सचिव विराज तामाङ
2024-02-20आम मानिसहरुको हक र हितको निम्ति राज्य कोअर्डिनेसन कमिटीद्वारा गोरुवथानमा अधिकार यात्रा...
2024-02-19गोरुबथान क्षेत्र अन्तर्गत विभिन्न प्राथमिक पाठशालाहरुमा पुस्तक दिवस पालन
2024-02-19भागोप्रमोको मिशन जागरण अन्तर्गत जागरण यात्राको पहिलो दिन गोरुबथानमा ...
2024-02-18मिरिक फुवागडी उर्गेन थेग्छोक छोइलिङ गुम्बामा १०८ वटा काग्योर पुस्तक ल्याइयो...
2024-02-17THANK U ... Bethany Medical Store, Sombaray Bazar, Gorubathan...
2024-02-17जीटीडीएसको पुरानो कमिटीलाई विघटन गरेर नयाँ कमिटी गठन ....
2024-02-1627 फरवरी 2024 देखि गुप्तेश्वर धाममा स्कन्द महापुराण आयोजना गरिने ...
2024-02-16Organic Guf with Shyam Thapa, Former Dist. Savings Officer, Social Worker...