जीटीएले ट्रक चालकहरुको मांग झट्ट पूरा गर्नु पर्छ : गोर्खा एकता चालक संगठन...

Channel:
Subscribers:
20,800
Published on ● Video Link: https://www.youtube.com/watch?v=RB_4sYoxgV4



Duration: 6:49
58 views
0


गोरामुमो भ्रातृ संगठन गोर्खा एकता चालक संगठनले दार्जीलिङ ट्रक मालिक डाइभर वेलफेयर एसोसिएसनले ढाकेको बन्दलाई पुर्ण जनाएको छ । गोर्खा एकता चालक संगठनका अध्यक्ष सागर राईले प्रेस बिज्ञप्ति जारी गर्दै उनीहरुको मांग सहि रहेको ठहर गर्दै भने, हामीलाई दुख लाग्छ बिगत केही बर्ष देखि चालक दाज्युभाईहरुलाई यस्तो दवाब अनि दुख परिरहेको छ । ट्रक डाइभर वेलफेयर एसोसिएसनले जुन प्रकारले एउटा एकता देखाएको छ त्यसलाई पुर्ण समर्थन जनाउदछौ। यो बन्दलाई जीटीएले कुनै चासो नदेखाएको जस्तो लाग्छ ट्रान्सपोर्ट बिभाग जीटीएको अधिकार भित्र पर्छ । बन्द पनि यस्तो समयमा भयो यति बेला ट्रक चालक दाज्युभाईहरुको छोराछोरीहरुको स्कुलको दाखिला गर्ने खाताकिताबहरु किन्ने समय हो । र आज त्यो बन्दले चालक दाज्यु भाईहरुलाई कति पिर मर्का परेको छ चालक दाज्युभाईहरुको चुला कसरी जल्दैछ । जीटीएलाई सायद थाहा छैन होला बंगाल सरकार त टाढोको कुरा हो तर यसको समाधान जीटीएले गर्नु पर्ने कुरा हो तर जीटीएले कुनै चासो नदेखिएकोमा सागर राईले दुख व्यक्त गर्दै भने , ट्रक डाइभर एसोसिएसनले राखेको मांग एउटा सानो विषय हो जीटीएले चाहेको खण्डमा एक घण्टामा यसको समाधान गर्न सक्छ तर बैठक बसेर पनि पनि कुनै निर्णय दिनु नसक्नु दुखको कुरा हो । जीटीएले यति सानो कुराको समाधान त गर्नु सक्दैन भने हामीले ठूलो कुराको के आश गर्नु पनि उनले आफ्नो बिज्ञप्तिमा जाहेर गरेका छन् ।जीटीए कार्यपाल अहिले आफ्नो पार्टी बिस्तारमा ब्यस्त छ । उनले एसोसिएसनलाई बोलाएर बैठक ढाकेको हामीले सुनेको छैनौं उनले चाहेको खण्डमा आजभोलि भित्र समाधान हुने कुरा हो भनी सागर राई आरोप समेत लगाएका छन् । भोलि देखि ग्यासको वाहन पेट्रोलको वहान समेत बन्द हुने कुरा छ यसले दार्जीलिङको जनतालाई ठूलो असर पर्नेछ र जीटीएले झट्ट बैठक डाकेर समस्याको समाधान गर्नु पर्छ । भोलिको दिनमा यसको समस्याको समाधान नभए धर्य टुट्ने सम्भावना देखिन्छ एउटा ठूलो घटना घट्न सक्छ भनी उनले चेतावनी समेत दिए ।यो एउटा माध्यम हुन सक्छ किन भने चालक दाज्युभाईहरुको ठूलो भकानो छ प्रशासनले धेरै अन्या्र अत्याचार गरेकोछ यसकारण जीटीए कार्यपाल , ट्रान्सपोर्ट बिभागका सभासद अनि हिमालयन ट्रान्सपोर्ट कोअर्डिनेसन कमिटीलाई गोर्खा एकता चालक संगठनको तर्फबाट अपिल गर्दै भन्न चहान्छु यस्तो कुनै दुर्घटना , अशान्ति हुन अगिनै झट्ट बैठक डाकेर समस्याको समाधान गरि दिए असल हुन्थ्यो ताकि सोमबार देखि भन्द हुन पुर्व नै समाधान भए ट्रक चालक दाज्युभाई अनि सर्वसाधारणले शान्तिको स्वास फेर्न सकोस् सोमबार देखि ट्रकहरु सुचारु रुपमा चल्न सकेको होस् ट्रक बन्दले जनतालाई धेरै असुविधा पर्न जान्छ । जीटीए कार्यपालले यसलाई गहन रुपमा लिएर समस्याको समाधान गरिदिने सागर राईले आफ्नो बिज्ञप्तिमा आग्रह गरेका छन् ।




Other Videos By Hello Web 24


2023-02-22क्रामाकपाद्वारा पहाडका बिधायकद्वय बिपि बजगाई अनि निरज जिम्बाप्रति टक्राए संग्रामी बधाई...
2023-02-22बिधानसभामा गोर्खाल्याण्डको आवाजलाई उठान गरेकोमा बिधायक जिम्बाप्रति आभार...
2023-02-2124 घण्टे अनशनलाई समर्थन जनाउन मानिसहरु बिहानैदेखि अनशन स्थलमा...
2023-02-21Jai Hind Bahini# युद्धवीर स्कुलमा जय हिन्द बाहिनी युनिटको शुभारम्भ...
2023-02-20नयाँ बस्तीमा बाटोको खनन कार्य शुरू, स्थानीय बासिन्दाहरूले अजय एडवाडर्सप्रति जनाए आभार...
2023-02-19ट्रक चालकहरूको समस्याको समाधान नभए,हामी सडकमा ओर्लिन बाध्य हुने छौ: विनय तामाङ...
2023-02-19बंगाल विभाजनको प्रस्ताव पारित गरे, सभासदहरूले प्रस्तावको विरोधमा कार्य योजना तयार गर्नेछ: एडवाडर्स
2023-02-19जिल्ला पुस्तक मेलाको दोस्रो दिनको कार्यक्रममा गोरुबथानका गायक अनि कविले जनाए सहभागिता...
2023-02-19मार्ग्रेटहोप अनि नेहुर बालासनवासीको समस्यालाई बुझ्दै सांसद राजु विष्टले गरे क्षेत्रको भ्रमण...
2023-02-19जनहितको निमित्त हामीले राजनीतिदेखि माथि उठेर काम गर्नुपर्छ - केन्द्रीय प्रवक्ता लाडुप घिसिङ...
2023-02-19जीटीएले ट्रक चालकहरुको मांग झट्ट पूरा गर्नु पर्छ : गोर्खा एकता चालक संगठन...
2023-02-19पहिलो नेपाली अन्तर्राष्ट्रिय गायन तथा नृत्य रियालिटी शो...
2023-02-18सप्ताहव्यापी श्रीमद भागवत कथा महापुराणको समापनको दिन बालियो लाखबत्ती...
2023-02-18गोरुबथान खण्डका तीन सभासदहरुद्वारा बनबस्तीका प्रतिनिधिहरुलाई लिएर बस्यो सभा...
2023-02-18गुप्तेश्वर धाममा सम्पन्न सप्ताहव्यापी श्रीमद भागवत कथा महापुराणको समापन...
2023-02-18शिव रात्रीको अवसरमा मायालु बस्तीमा नव निर्मित मन्दिरको गरियो उद्घाटन...
2023-02-17NIDJAM - मा गोरुबथानका धावक प्रज्वल खडियाले जनाए सहभागिता...
2023-02-17M.P. Exam - 2023# यस वर्ष गोरुवथान केन्द्र्बाट 905 जना छात्र - छात्राहरुले माध्यमिक परिक्षा लेख्ने
2023-02-16लेखकहरूलाई प्रोत्साहन दिलाउँन एडवाडर्सले गरयो पुस्तक मेलाको भ्रमण...
2023-02-16Holy Child School - का विद्यार्थीहरूलाई पनि लगाइयो मिजाइल्स र रुबेलाको खोप...
2023-02-15उमंगित भएर लाए बाग्राकोट हाईस्कुलका विद्यार्थीहरूले मिजाइल्स र रुबेलाको खोप...