२७ दिसम्बर २०२४ - को दिन गोरुबथानमा ९७ औं कवि अगमसिंह गिरी जयन्ती पालन गरिने
Channel:
Subscribers:
20,800
Published on ● Video Link: https://www.youtube.com/watch?v=TKVHUxT_wt4
गोर्खाल्याण्ड क्षेत्रीय प्रशासन, सूचना एवं सांस्कृतिक विभागको सहयोगमा कालेबुङ हिल्स रूरल वेलफेर फाउण्डेशन अनि कवि गिरी सालिग निर्माण समिति, गोरूबथानको आयोजनामा आगामी २७ दिसम्बर २०२४ शुक्रबारको दिन माल बस्तीस्थित युद्धवीर उच्चतर माध्यमिक विद्यालयको हलमा ९७ औं कवि अगमसिंह गिरी जयन्तीको सुअवसरमा गिरीमाथि लेखिएको कविताहरूमा अन्तर बिधालय कविता वाचन एवं भाषा, साहित्य एवं संस्कृतिबारे तात्कालिक भाषण प्रतियोगितासितै साहित्यकार र संगीतकारलाई पनि सम्बद्धर्ना कार्यक्रमको आयोजन गरिनेछ। यसर्थ, उक्त कार्यक्रममा सबै सबैलाई उपस्थित भइदिने आयोजक समितिको पक्षबाट सुमन प्रधानले अनुरोध गरेका छन्।
For any kind of News and Advertisement, Kindly Contact :
8637816394/ 9733161396/ 8944033853