भागोप्रमो पार्टीको चौथो स्थापना दिवसलाई लिएर तयारी युद्धस्तरमा चलिरहेको जानकारी

Channel:
Subscribers:
20,800
Published on ● Video Link: https://www.youtube.com/watch?v=XBPnbakb7Qw



Duration: 0:00
51 views
0


भारतीय गाेर्खा प्रजातान्त्रिक माेर्चा केन्द्रिय समितिले आगामी 9 सेप्टेम्बरमा मिरिक आले खेल मैदानमा पार्टीको चाैथाे स्थापना दिवस भव्य रूपमा पालन गर्ने भएकाे छ।जसकाे तयारी शुरू भएकाे भागाेप्रमाे मिरिक महकुमा अध्यक्ष एंव सभासद मिलेस राई, सभासद धुर्ब बम्जन, जीटीए मिरिकका जनसम्पर्क अधिकारी विवेक गाेले, केन्द्रीय काेर कमिटिका सदस्यहरू सतिस थापा, फूबी राई अनि मिरिक पन्चायत समितिका सदस्य एंव भागाेप्रमाे सियाेक गाेपालधारा ओकेटी समष्टि अध्यक्ष समीर राईले बताए।
Any kinds of News & Advertisement kindly Contact
8637816394/ 9733161396




Other Videos By Hello Web 24


2024-08-28संगठनलाई मजबुत बनाउने उद्देश्य लिएर गोरुबथान जोन दुईले गर्यौ सांगठानिक सभा ...
2024-08-2831 अगस्त 2024 को दिन दार्जीलिंगमा हुने कार्यक्रममा उपस्थित भइदिने कार्यकारी सभासद थापाले गरे अनुरोध
2024-08-27अन्त्येष्टि कार्य
2024-08-27लङभ्यू बगान : त्रिपक्षीय वार्ता निष्फल, आन्दोलन जारी रहने...
2024-08-27वागवानी विभाग (जीटीए) अनि एफपीआई विभागद्वारा विभिन्न चिया कमानका मानिसहरुलाई पाेली हाउस वितरण
2024-08-26V.B.D.C गोरुबथान खण्ड कमिटी गठन, संगठनले सदस्यहरुको हितमा कार्य गर्ने ...
2024-08-26मङपू श्रीकृष्ण प्रणामी गीता मन्दिरमा श्रीकृष्ण प्रकाट्य महोत्सव पालन ...
2024-08-26दार्जीलिङ सदर थाना अघि दार्जीलिङ जिल्ला भाजपाद्वारा विरोध प्रदर्शन...
2024-08-25माङजिङमा निशुल्क स्वास्थ्य जाँच शिविर सम्पन्न...
2024-08-25गोरामुमो पार्टीद्वारा कालो झण्डा लगाउने क्रम जारी, रोहिणी गेटदेखि सिमलबाडीसम्म लगाए झण्डा...
2024-08-25भागोप्रमो पार्टीको चौथो स्थापना दिवसलाई लिएर तयारी युद्धस्तरमा चलिरहेको जानकारी
2024-08-25ग्रेभयार्डको सुन्दरीकरणको कार्यमा सबैले साथ दिने, कुरा नबुझि विरोध नगरिदिने प्रधानको अपील
2024-08-24Organic Guf with Nanda Kr. Limbu | Owner Raksha Nursery | Shermali, Gorubathan | 40th Episode …
2024-08-24गोरामुमोद्वारा कालो झण्डा लगांउने क्रम जारी ...
2024-08-24श्रीकृष्ण प्रणामी मन्दिर गोरुबथानमा श्रीमद वितक कथा..
2024-08-23जोइन्ट लेबर कमिस्नरले डाक्यो त्रिपक्षीय वार्ता...
2024-08-23श्रमिक आन्दोलनलाई एकवद्धता जनाऊंदै गोर्खाल्याण्ड एक्टिभिस्ट समुहको पक्षबाट ...
2024-08-23गोरुबथानमा सम्पन्न अन्तर विद्यालय नेपाली निबन्ध लेखन प्रतियोगिताको केही झलकहरु ...
2024-08-22NH 10 र टिस्टावासीको आजको यो अवस्था हुनुमा को को दायी छ त? हेर्नुहोस् यो भिडियो...
2024-08-22आपत पर्दा मात्र विपक्षहरूलाई याद गरेर हुदैन : डीके गुरूङ
2024-08-22लङभ्यू चियाबारीका श्रमिकहरूको धर्नालाई समर्थन जनाउँदै श्रमिक भवन पुगे अधिवक्ता बिरेन्द्र रसाईली