अन्त्येष्टि कार्य

Channel:
Subscribers:
20,800
Published on ● Video Link: https://www.youtube.com/watch?v=272_G5bKA0c



Duration: 0:00
31 views
1


अन्त्येष्टि कार्य
सिंहमारी मिलन बस्ती, दार्जीलिंग निवासी टेक बहादुर गुरुङ ( भूतपूर्व सैनिक तथा सन्त टेरेसा स्कूलका कर्मचारी, अवकाशप्राप्त ) - को गत 12 जुलाई 2024 को दिन असामायिक निधन भयो। यसर्थ, वहाँको अन्त्येष्टि कार्य आगामी 30 अगस्त 2024, शुक्रबारको दिन मिलन बस्तीस्थित सामुदायिक भवनमा सम्पन्न हुने भएकोले सम्पूर्ण इष्टमित्र, आफन्तजन, शुभचिन्तक एवम शवयात्रामा सामेल हुनुहुने सबै सबैलाई उक्त दिन उपस्थित भइदिन हुन परिवार पक्षबाट निवेदन गरिएको छ।
विनीत : शारदा पाख्रिन गुरुङ (पत्नी), अर्पणा गुरुङ - राकेश गुरुङ, गीता गुरुङ - विकाश गुरुङ (छोरी - ज्वाईहरु), योगेश गुरुङ - सुप्रिया थापा गुरुङ, योगेन गुरुङ (छोरा - बुहारी), नातिनी लगायत सम्पूर्ण शोकाकुल गुरुङ परिवार।




Other Videos By Hello Web 24


2024-09-01वीस प्रतिशतभन्दा कम पूजा बोनस हामी स्वीकार्ने छैनौ : भरत तामाङ, हाम्रो पार्टी
2024-09-01गोरामुमोद्वारा गोरुबथानमा लगाइयो कालो झण्डा...
2024-08-31कविता "हात्ती आयो" पुरण गोर्खा याङ माकुम् कालेबुङ...
2024-08-30ट्राफिक जाम समस्याको समाधान चाँड़ै गरिनुपर्ने मागमा आगामी 3 सेप्टेम्बरको दिन र्‍याली निकालिने
2024-08-30नेपाली साहित्य अध्ययन समितिद्वारा विविध कार्यक्रमवीच भाषा मान्यता स्मृति दिवस पालन...
2024-08-30काेलकता घटनाकाे प्रतिवादमा शनिबार मिरिकमा तृणमूल कंग्रेसले धरना प्रदर्शन गर्ने...
2024-08-29टिस्टा त्रिवेणी मजदुर संगठनद्वारा मजदुरहरुको हक र हितको निम्ति कालेबुङ शहरमा गर्यौ पोस्टरिङ
2024-08-29गोरुबथान दुई ग्राम पन्चायत कार्यलयको पहलमा सेफ ड्राइभ सेभ लाइफ पालन...
2024-08-28संगठनलाई मजबुत बनाउने उद्देश्य लिएर गोरुबथान जोन दुईले गर्यौ सांगठानिक सभा ...
2024-08-2831 अगस्त 2024 को दिन दार्जीलिंगमा हुने कार्यक्रममा उपस्थित भइदिने कार्यकारी सभासद थापाले गरे अनुरोध
2024-08-27अन्त्येष्टि कार्य
2024-08-26V.B.D.C गोरुबथान खण्ड कमिटी गठन, संगठनले सदस्यहरुको हितमा कार्य गर्ने ...
2024-08-26मङपू श्रीकृष्ण प्रणामी गीता मन्दिरमा श्रीकृष्ण प्रकाट्य महोत्सव पालन ...
2024-08-26दार्जीलिङ सदर थाना अघि दार्जीलिङ जिल्ला भाजपाद्वारा विरोध प्रदर्शन...
2024-08-25माङजिङमा निशुल्क स्वास्थ्य जाँच शिविर सम्पन्न...
2024-08-25गोरामुमो पार्टीद्वारा कालो झण्डा लगाउने क्रम जारी, रोहिणी गेटदेखि सिमलबाडीसम्म लगाए झण्डा...
2024-08-25भागोप्रमो पार्टीको चौथो स्थापना दिवसलाई लिएर तयारी युद्धस्तरमा चलिरहेको जानकारी
2024-08-25ग्रेभयार्डको सुन्दरीकरणको कार्यमा सबैले साथ दिने, कुरा नबुझि विरोध नगरिदिने प्रधानको अपील
2024-08-24Organic Guf with Nanda Kr. Limbu | Owner Raksha Nursery | Shermali, Gorubathan | 40th Episode …
2024-08-24गोरामुमोद्वारा कालो झण्डा लगांउने क्रम जारी ...
2024-08-24श्रीकृष्ण प्रणामी मन्दिर गोरुबथानमा श्रीमद वितक कथा..