आकास जनसेवा सहकारी समितिद्वारा थाइलेन्डको टोलीलाई कालेबुङमा भव्य स्वागत गरिने...
Channel:
Subscribers:
20,800
Published on ● Video Link: https://www.youtube.com/watch?v=cMX54dg9SP8
आकास जनसेवा सहकारी समितिले स्थानिय कृषक अनि उद्यमीहरुलाई स्थानिय बजार ब्यबस्थापन बिहिबारे लोकल हाटको माद्यमबाट गरिरहेको छ। कतिपय बस्तुहरुलाई अन्तरास्ट्रिय बजारमा निकाल्ने पनि सोच बनाइरहेको छ। यसै पहल अन्तर्गत अल इन्डिया गोर्खा चेमबर्स अफ कमर्सका नर्बु भुटियाको पहलमा थाइलेन्डको टोलीलाई कालेबुङमा स्वागत जनाउने आकास सहकारी समितिको सभामा तय गरियो।कालेबुङमा उक्त टोलीलाई स्वागत जनाइने आकास जनसेवा सहकारी समितिका सचिव नरेन्द्र तामाङले जनाएका छन्। यसरी नै थाइलेन्डको टोलीको आधिकारिक भ्रमण रहेको र उनीहरुले यहाको उत्पादनलाई अन्तराष्ट्रिय बजारमा पुग्न सहयोग मिल्ने अल इन्डिया गोर्खा चेम्बर्स अफ कमर्स्का नर्बु भुटियाले बताएका छन्।
Edit
Pravesh chhetri
8637816394/9733161396/8944033853.