विशेष नृत्य कार्यशाला, माल बजार उदिची सामुदायिक भवनमा
Channel:
Subscribers:
20,800
Published on ● Video Link: https://www.youtube.com/watch?v=cW3Uyamx2-w
माल बजारस्थित उदिची सामुदायिक भवनमा नृत्य विषयलाई लिएर एक विशेष कार्यशालाको आयोजन गरिएको छ। माल बजार क्षेत्रमा डान्सिङ्ग इन्स्तिचियुट संचालन गर्दै आइरहेका प्रशिक्षण केन्द्रहरुको पहलमा सो कार्यक्रम 29 सेप्टेम्बर 2024 को दिन हुने भएको छ। जसमा ख्यातिप्राप्त डान्सरहरुद्वारा विशेष प्रशिक्षण दिइने सत्यम dance studio का संचालक विजय सरकारले बताएका छन्। यसको निम्ति नृत्यमा इच्छुक विद्यार्थीहरुले आफ्नो नाम रेजिस्ट्रेसन गर्न सक्नेछन् साथै सो कार्यशालाको फाइदा उठाउन सक्ने छन्। जसको निम्ति 7074121043 - मा कल गरेर आफ्नो रेजिस्ट्रेसन गर्न सक्नु हुन्छ।
For any kind of News and Advertisement, Kindly Contact : 8637816394/ 9733161396/ 8944033853