टिस्टा नदीमा झरेको ट्रक अनि मृतक ब्यक्तिको शव उद्दार ...
Channel:
Subscribers:
20,800
Published on ● Video Link: https://www.youtube.com/watch?v=exCp6B50ml4
राष्ट्रिय राजमार्ग 10 को किर्ने नजिक दुर्घटना परि टिस्टा नदिमा डुबेको मालवाहक ट्रक भेटिएको छ। साथै बेपत्ता लोले निवासी सहचालक मुकेश राईको मृत शरीर पनि फेला पारेका छन्। टिस्टा रङ्गित रेश्क्यु सेन्टरका उद्धार टोलीले आइतबार वाहन अनि शव निकालेका छन्।