लाली गुराँस सांस्कृति समूह दार्जीलिङद्वारा निजीकरणको विरोधमा संस्कृति प्रतिवाद ...

Channel:
Subscribers:
20,800
Published on ● Video Link: https://www.youtube.com/watch?v=icrfaJCBow4



Duration: 4:35
70 views
3


दार्जीलिङ हिमालयन रेलवेलाई निजीकरण गर्ने केन्द्र  सरकारको घोषणाले हाल पहाडवासीलाई चिन्तित बनाएको छ। पहाडको धरोहर मानिने डीएचआर अब निजी मालिकको हालमा पुग्ने सम्भावना प्रवल बनेको छ। केन्द्र सरकारले एक पछि एक देशको सरकारी सम्पत्तिहरूलाई निजीकरण गरिरहेको छ। डीएचआर पनि निजीकरणको सुचीमा देखा पऱ्यो पछि लाली सुराँस सांस्कृतिक समूहले सरकारको निर्णय प्रति प्रतिवाद जनाएको छ। आज समूहका सदस्यहरूले दार्जीलिङ पहाडको विभिन्न रेलवे स्टेशनहरूमा निजीकरणको विरोध गर्दै व्यापक रूपमा पोस्टरिङहरू गरेका छन् । यसरी नै उक्त समूहले 29 अगस्टको दिन दार्जीलिङ रेलवे स्टेशनमा सांस्कृति प्रतिवाद कार्यक्रमको पनि आयोजना गरेको समूहका सदस्य सुमेन्द्र तामाङले जानकारी दिएका छन्।

Report
Chewang yonzon
Edit
Lenin Rai
8637816394/ 9733161396.




Other Videos By Hello Web 24


2021-09-04शिक्षक दिवसको अवसरमा पूर्व प्रधान अध्यापक तथा साहित्यकार प्रदीप गुरुङसँग विशेष कुराकानी
2021-09-03Satyam Squad Dance Academy#Gorubathan#सत्यम स्क्वाड डान्स एकाडेमीको नयाँ ट्रेनिङ्ग हलको उद्धघाटन ...
2021-09-02गोरुबथानमा नयाँ समीकरणको कर्मी सभा सम्पन्न ...
2021-09-02बाल शोषणमाथि आधारित लघु चलचित्र आँशुको दोस्रो प्रिमियर शो सामाबियोङ्ग चियाबारीमा ...
2021-09-01अम्बियोक उच्च विद्यालय संचालन समिति गठ्नार्थ गोजमुमो गोरुबथान समष्टी कमिटीद्वारा ज्ञापन सपुर्द ..
2021-09-01सुपर डान्सर सिजन 4 का प्रतियोगी परी तामाङलाई जिताउने अपील गर्दै डुवर्सका युवाहरू गोरुबथानमा ...
2021-08-31कवि गोविन्द परियारको पहिलो कविता संग्रह "निभ्न नसकेका फ़िलुङ्गाहरु" को विमोचन समारोहको केही झलकहरु...
2021-08-30गोरुबथानको चियाबारी अनि सिन्कोना प्लाण्टेसनहरुमा 1 सेप्टेम्बर 2021देखि टीबी रोग सम्बन्धी कार्य गरिने
2021-08-30Binay Tamang#जन सम्पर्क अभियानको क्रममा गोरुबथान आइपुगे तेस्रो अध्यायका प्रणेता विनय तामाङ ...
2021-08-296th Episode#NEWS on7#29th August 2021#Gorubathan Web online channel#साप्ताहिक समाचार "न्यूज अन 7" ..
2021-08-28लाली गुराँस सांस्कृति समूह दार्जीलिङद्वारा निजीकरणको विरोधमा संस्कृति प्रतिवाद ...
2021-08-27वहाँहरुले नै लक्ष्मण रेखा कोरेर गएपछि वहाँ र मेरो समूहवीच मिलन हुन्छ भन्ने सम्भावना कतै छैन - विनय
2021-08-26अम्बियोक चियाबारी निवासी तिलक छेत्रीको घरमाथिको ढुंगा झर्दा मूल घरलाई क्षति ...
2021-08-26भोटअघि नै राजीनामा दिनुपर्नेथियो तर राम्रो हुदैन भनेर नदिएको भन्दै नारीमोर्चाले दिए सामुहिक राजीनामा
2021-08-26जीपीटीओद्वारा गोरुबथान सर्कलका एसआइलाई शिक्षक - शिक्षिका अनि स्कुलको विविध समस्याहरुबारे ज्ञापन ...
2021-08-25घरमा गएर होइन, बजारमा एकदिन थुक्छु, जहाँ अरुले पनि थाहा पाओस् - अजित छेत्री, मिशनहिल गोरुबथान ...
2021-08-23कोभिड19 को कारण केही महिना अघिदेखि बाहिरका हटुवाहरुलाई आउन निषेध लगाइएको थियो भने आजदेखि हट्यौ निषेध
2021-08-23Blood Donation Camp#Mirik#गोपालधारा पानधुरे सार्वजनिक भवनमा रक्तदान शिविर सम्पन्न ...
2021-08-22सामसिङ- कुमाई समस्ष्टीका युवाहरूले जनाए तेस्रो अध्यायलाई समर्थन ...
2021-08-225th Episode#NEWS on7#22nd August 2021#Gorubathan Web online channel#साप्ताहिक समाचार "न्यूज अन 7"...
2021-08-19पिपिएस भनेको तीन-चारजना अन्धाहरुले हात्ती छामेको जस्तो हो - के. एन. सुब्बा, पूर्व पार्षद, दागोपाप ..