पहाड बन्दलाई खरसाङ हाम्रो पार्टीले जनाए समर्थन ...
Channel:
Subscribers:
20,800
Published on ● Video Link: https://www.youtube.com/watch?v=lY9U5_pdn9M
पिडित परिवारलाई न्याय दिलाउँन सकेको पहाडलाई हाम्रो पार्टी खरसाङ महकुमा समितिले पूर्ण समर्थन जनाएको छ।खरसाङ हाम्रो पार्टी महकुमा समिति महासचिव विमल तामाङले एक प्रेस विज्ञाप्ति जारी गरेर भोली शनिबार डाकेको पहाड बन्दलाई आफुहरूको पूर्ण समर्थन रहेको बताए।