भारतेली गोर्खा समाजका बुद्धिजीवी, प्रगतिवादी साहित्यकार गणेशलाल सुब्बाको जन्म शतवार्षिकी पालन गरिने
Channel:
Subscribers:
20,800
Published on ● Video Link: https://www.youtube.com/watch?v=sfaPFf2KIa8
भारतेली गोर्खा समाजका एक धुरन्धर बुद्धिजीवी, राजनैतिक विचारक, प्रगतिवादी साहित्यकार साथै 'गोर्खास्थाान' मागका प्रयोक्ता गणेशलाल सुब्बाको जन्म शतवार्षिकी आगामी 22 अप्रेल 2023, शनिबारको दिन दार्जीलिंगस्थित साहित्य सम्मेलन भवनमा हुने भएको छ। 'विकल्प' प्रगतिशील कला, साहित्य र सांस्कृतिक प्रतिष्ठानको आयोजनामा हुने सो कार्यक्रमबारे जानकारी गराउदै प्रगतिशील साहित्यकार, भाषाविद, एंव पूर्व सांसद आर. बी. राई