नेताको प्रचार, जनताको विचार : भाग - एक II कुमाई ग्राम पन्चायतबाट उत्तम खवास
Channel:
Subscribers:
20,800
Published on ● Video Link: https://www.youtube.com/watch?v=GXcxGyGxPWw
नेताको प्रचार, जनताको विचार : भाग - एक II कुमाई ग्राम पन्चायतबाट उत्तम खवास ...
"नेताको प्रचार, जनताको विचार" : घरमा बसेर तपाईको गाउँको समस्या हामीलाई भिडियो बनाएर पठाउनुहोस्
करिब दुई दशकपछि पहाड़मा हुन गइरहेको पंचायत चुनावलाई लिएर हेल्लो वेब 24 - ले जनमानसको निम्ति गाउँ - गाउँको समस्या र समाधानको निम्ति के गर्न सकिन्छ अनि आफ्नो क्षेत्रबाट चुनावमा उठेका प्रार्थीहरुलाई कस्तो सुझाव राख्न चाहनुहुन्छ ? यसबारे एउटा भिडियो बनाएर हामीलाई वाट्सएपमा पठाउनुहोस्। हामी तपाईहरुको कुरालाई प्रसारण गरिदिनेछौं।
अधिक जानकारीको निम्ति - 8637816394/ 9733161396 - मा सम्पर्क गर्नुहोस्।