Parenting#शिशुहरुको चौतर्फी विकाशको निम्ति अभिभावकको कस्तो भूमिका हुनुपर्छ ? हेर्नुहोस् यो भिडियो ..
Channel:
Subscribers:
20,800
Published on ● Video Link: https://www.youtube.com/watch?v=m2vgEoH8FXs
शिशुहरुको चौतर्फी विकाशको निम्ति अभिभावकको कस्तो भूमिका हुनुपर्छ साथै अभिभावकहरुले कुन कुन कुराहरुमा ध्यान दिनुपर्छ भन्नेबारे युद्धवीर उच्चतर माध्यमिक विद्यालयका शिक्षिका तथा श्री सत्य साई संगठनका गोरुबथान समितिका शिक्षा संयोजक प्रशान्ती राईको विशेष प्रस्तुतिलाई सबैले एकछिन ध्यान दिएर सुनिदिनुहोला। यसकासाथै यो प्रस्तुति तपाईहरुलाई कस्तो लाग्यौ अनि भविष्यमा अझ के कस्तो कार्यक्रमलाई समावेश गर्नुपर्छ भन्नेबारे तपाईहरुले कमेन्टमा लेखिदिनुहोला।
धन्यवाद