एडवर्ड्स फाउन्डेसनद्वारा संचालन गरिने UPSC अनि CSE स्कलरसीप प्रोग्रामको फारम वितरण शुरु ...
Channel:
Subscribers:
20,800
Published on ● Video Link: https://www.youtube.com/watch?v=Ied0r5av6rE
एडवर्ड्स फाउन्डेसनद्वारा संचालन गरिने UPSC अनि CSE स्कलरसीप प्रोग्रामको फारम वितरण शुरु, गोरुबथान अनि डुवर्सका विद्यार्थीहरुले सन्त फ्रान्सिस आशिषी स्कुलबाट फारम लिन सक्ने छन्। यसको निम्ति स्कूलका निदेशक जोहन व्रिट्टोसँग 9933459024 नम्बरमा सम्पर्क गर्न सक्नु हुनेछ।