Whocares संस्थाका कार्यकर्ताद्वारा असहायहरुलाई साफ सफाई ...

Channel:
Subscribers:
20,800
Published on ● Video Link: https://www.youtube.com/watch?v=Mu-uhvjptAI



Duration: 0:00
36 views
1


असहायहरुको निम्ति सदैव अघि आएर कार्य गर्दै आईरहेको संस्था Who Cares - ले यस बर्ष पनि कालेबुङमा आयोजना हुने स्वतन्त्र दिवस अघि नै असहायहरुलाई साफ सफाई गरेर चिटिक्क पारिदिएका छन्। कालेबुङमा पर्वको रूपमा पालन गरिने स्वतन्त्र दिवस अघि कालेबुङ शहरका असहायहरुलाई Who Cares - का कोअर्डिनेटरद्वय सिनोरा नाम्चू अनि प्रितिका राईको अगुवाईमा सरसफाइ गरेर नयाँ लुगा लगाईदिए। भारत देश स्वतन्त्र भएको दिन 15 अगस्तमा अन्य देशवासीहरुसंगै यी असहायहरु पनि रमाउन् सकोस भन्ने उदेश्य लिएर प्रत्येक बर्ष नै Who Cares संस्थाले कालेबुङ शहर क्षेत्रमा रहेका असहायहरुलाई साफसफाई गर्दै आइरहेको जानकारी संस्थापक सदस्य एरोन योन्जनले बताएका छन्।

Any kinds of News & Advertisement kindly Contact
8637816394/ 9733161396




Other Videos By Hello Web 24


2024-08-16लङभिउ कमानमा मजदुरहरूले घेरे म्यानेजमेन्ट अफिस...
2024-08-16Organic Guf with Parash Shah | Rap Singer | Contestant of Rap Battle Nepal - 2024 | 38th Episode …
2024-08-16अन्य समुदायहरु एक हुन सक्छ भने हामी किन एक हुन सक्दैनौं ? - गोरामुमो...
2024-08-16आरजी कर मेडिकल कलेज अस्पतालको घटनाले नारीहरू सुरक्षित छैन भन्ने भान भएको छ : उर्मिला रूम्बा
2024-08-16कोलकाताको डाक्टरको न्यायको लागि सिक्किम गेजिङका चिकित्सा कर्मचारी प्रतिवादमा उत्रिए
2024-08-1619 अगस्त 2024 को दिन नीम बस्ती गुम्बामा आयुको अभिषेक गरिने, भक्तजनलाई उपस्थित भइदिने अनुरोध
2024-08-16नगरपालिकालगायत सम्बन्धित विभागलाई लिगल नोटिस, नोटिस पठाएपछि यसो भन्छन् आरके शर्मा
2024-08-13KANCHENJUNGA MULTI UTILITY HALL : तपाईहरुको इच्छा अनुसारको मिटिङ्ग, पार्टी साथै कुनै पनि कार्यक्रम
2024-08-13दार्जीलिङमा ओपीडी र क्लिनिकहरू 2 बजिसम्म बन्द रहने...
2024-08-13स्वतन्त्रता दिवसको शुभकामना ...
2024-08-12Whocares संस्थाका कार्यकर्ताद्वारा असहायहरुलाई साफ सफाई ...
2024-08-11Walk & Talk | Episode - 10 | गोरुबथानले बोकेको पर्यटनको सम्भावना अनि युवाहरुको भूमिका ...
2024-08-11जीबी थापा मेमोरियल प्राथमिक पाठशाला स्तरीय हाजिरी जवाब प्रतियोगिता सम्पन्न ...
2024-08-11मिरिक पञ्चायत समिति गठनको पहिलो वर्षगाँठ पालन
2024-08-11महा स्वास्थ्य जाँच शिविरको आयोजना गरिने...
2024-08-1178 औं स्वतन्त्रता दिवसलाई लिएर गोरुबथानमा तयारी युद्धस्तरमा ...
2024-08-10कार्यकारी सभासद रतन थापाको पहलमा माल बस्ती खेल मैदानको मरमति कार्य, स्थानीयवासीद्वारा आभार प्रकट
2024-08-10सावन महिनाको चौथो सोमबार पनि गुतेश्वर धाममा भक्तजनको देखियो भीड...
2024-08-10नासामा जाने कोशिष गर, नशामा होइन : प्रिमुस भोटिया, धावक
2024-08-10गोरुबथान थानालाई हात लाग्यौ ठुलो सफलता, ब्राउन सुगर सहित एक युवक पक्राउ ...
2024-08-09सिलगढी संलग्न क्षेत्रमा अवैध निर्माणलाई उच्छेद प्रक्रियामा स्थानीय मानिसहरुद्वारा विरोध प्रदर्शन...