Gracetv_nhtc

Gracetv_nhtc

Views:
118,337
Subscribers:
2,760
Videos:
1,906
Duration:
25:02:58:51
Nepal
Nepal

Gracetv_nhtc is a YouTube content creator with more than 2.76 thousand subscribers. He published more than 1.91 thousand videos which altogether total more than 118.34 thousand views.

Created on ● Channel Link: https://www.youtube.com/channel/UClxiarjiz6GP09R3dXoSBgA




About Gracetv_nhtc

हाम्रा आदरणीय र प्रिय मित्रहरु,
तपाईहरुले आफ्नो जीबन कालमा कतिपय अबस्थामा दुख, पिडा, दरिद्र , अभाब , एक्लोपनको महसुस गर्नु परेको होला l यस संसारमा प्राय मानिसहरु स्वार्थपन बाट गुज्रिरहेका छन् l देशको अबस्था, नेताहरुको जनता प्रतिको कठोर ब्यबहार, समाजमा ब्याप्त असहिष्णुता आदिको कारण कतिपय युबा-युवतीहरु मातृभूमि छोडेर अर्काको देशमा कठोर परिश्रम गर्नु परेको अबस्थाको कारण परिवारमा भएको बिछोड, बिलौना र बेहाल बनाएको छ l
यस्तो अबस्थामा हामीले तपाईहरुको यस्ता खालका समस्या बाट कसरी उन्मुक्ती पाइन्छ भन्ने बारेमा Grace TV Nhtc बाट निशुल्क तथा निस्वार्थ सेबा परामर्श गर्दै आएका छौं l हाम्रो सफलता नै तपाइँहरुले हामि बाट पाएको सेवा र परामर्शको सकारात्मक परिणाम हो भन्ने हामि बिस्वास गर्दछौं l हाम्रो जीबनमा हामीले गरेका सेबाहरु बाट धेरैले लाभ लीइ सक्नु भएको छ l तपाइँहरु लाइ पनि हामि यो बिनम्र अपिल गर्दछौं कि, यो च्यानल लाइ Subscribe, like, share र comment गरि हामिलाइ सपोर्ट गर्नुहोस l धन्याबाद Grace Tv Nhtc// Gracetvnhtc// #Grace tv nhtc #Grace Tv Nhtc// ग्रेस टिभी Nhtc// # gracetvnhtc




Most Viewed Games



Latest Videos


2025-07-27 1:36:17 PM ● 17 views ● 0:00