Technical View

Technical View

Views:
76,011,969
Subscribers:
1,360,000
Videos:
2,450
Duration:
18:17:17:09
Nepal
Nepal

Technical View is a content creator on YouTube with approximately 1.36 million subscribers, publishing around 2.45 thousand videos which altogether total approximately 76.01 million views.

Created on ● Channel Link: https://www.youtube.com/channel/UCd-ac3z3CdHBcJwrNTfRplQ




About Technical View

नमस्कार साथीहरू, हाम्रो यस 'Technical View' च्यानल मा तपाइलाइ स्वागत छ। यो च्यानल सिर्जना गर्ने मेरो उद्देश्य YouTube, Online Earning, Share Market, Banking, कम्प्युटर, दूरसंचार, शिक्षााक्षेत्र र अन्य धेरै विषयहरूमा प्राविधिक ज्ञान उपलब्ध गराउनु हो जसले तपाईंलाई केही ज्ञान दिन सकाेस र साथसाथै तपाईंलाई जानकारी पनी प्रदान गराेस भन्ने विश्वास लिएकाे छु । यस च्यानल बाट तपाइले नेपाली भाषामा टेकनाेलाेजीकाे ज्ञान लिन सक्नुहुनेछ ।

मैले यस च्यानल मार्फत टेक्नोलोजीको बारेमा उत्कृष्ट ज्ञान दिनेछु र तपाईलाई धेरै जानकारी मुलक भिडियोहरू प्रस्तुत गर्ने प्रयास गर्नेछु ।

साथीहरू यदि तपाईलाई टेकनाेलाेजीमा विशेष रुचि छ भने कृपया 'Technical View' च्यानललाई सब्सक्राइब गर्नुहोला ।
धन्यवाद
For Personal Query अति महत्वपूर्ण कामकाेलागी मात्र:
instagram: @technicalview71

Myself : Krishna Ghimire
From: Kapilvastu, Nepal

प्रायोजक वा व्यापार सोधपुछका लागि:
For Sponsors or Business inquiries:
dearkrishna75@gmail.com

यस इमेलको साथ कुनै प्राविधिक सहयाेग पाइने छैन।




Most Viewed Games



Latest Videos


2026-05-29 10:20:36 AM ● 1,662 views ● 0:00
2026-05-27 2:30:35 PM ● 6,930 views ● 0:00
2026-05-27 2:46:09 AM ● 1,317 views ● 0:00
2026-05-25 1:52:19 PM ● 1,299 views ● 0:00
2026-05-24 2:51:48 AM ● 1,557 views ● 0:00
2026-05-22 1:36:19 PM ● 4,693 views ● 0:00
2026-05-19 3:04:32 PM ● 1,995 views ● 0:00
2026-05-19 3:00:20 AM ● 1,905 views ● 0:00
2026-05-17 1:18:26 PM ● 9,140 views ● 0:00