राजाहट्टा बस्तीका 14 जना लाभार्थीहरुलाई सभासद अनोश थापाको बाहुलीद्वारा जमिनको पर्जापट्टा वितरण...
Channel:
Subscribers:
20,800
Published on ● Video Link: https://www.youtube.com/watch?v=7kbax32QsUs
सोनादा-पचेङ समष्टि अन्तर्गत राजाहट्टा बस्तीका 14 जना लाभार्थीहरुलाई सभासद अनोश थापाको बाहुलीद्वारा जमिनको पर्जापट्टा वितरण गरियो। सभासद थापाकै पहलमा राजाहट्टा सार्वजनिक भवनमा आयोजित कार्यक्रमबीच लाभार्थीहरुलाई पर्जापट्टा वितरण गरियो। कार्यक्रममा सभासद थापाले पहाडको पर्जापट्टा मुद्दाबारे गाउँवासीलाई विस्तृत जानकारी दिए। कार्यक्रममा सुकेपोखरी खण्डका खण्ड विकास अधिकारी अनि बीएलआरओ अनुपस्थित रहे तापनि समष्टिका महासचिव सुकदेव राई, कोषाध्यक्ष सुकदेव राई लगायत अन्य प्रतिनिधिहरु उपस्थित थिए।...