जीटीए कार्यकारी सभासद अनोश थापाको बाहुलीबाट हर घर जल जीवन योजनाको शिलान्यास...
Channel:
Subscribers:
20,800
Published on ● Video Link: https://www.youtube.com/watch?v=sI97vRpPofk
खरसाङ गिद्धे समष्टि अन्तर्गत स्प्रीङसाइडमा 2 करोड अधिक राशिको लागतमा हर जल जीवन योजनाको विधिवत शिलान्यास गरियो। समारोहका मुख्य अतिथि जीटीए कार्यकारी सभासद अनोश थापाको बाहुलीद्वारा शिलान्यास गरियो भने समष्टिका मनोनीत सभासद पमेन्द्र गुरुङको बाहुलीद्वारा भूमि पूजा गरियो। स्प्रीङ साइडको सार्वजनिक भवनमा आयोजित शिलान्यास कार्यक्रममा भागोप्रमो खरसाङ महकुमा अध्यक्ष सुभाष प्रधान, नारी शक्ति केन्द्रीय अध्यक्षा अनु छेत्री प्रधान आदि उपस्थित थिए।