बालुरघाटमा सम्पन्न नाट्य मेला - 2021 मा कालेबुङको बिशिष्ट नाट्य टोलीको सहभागीता ...
Channel:
Subscribers:
20,800
Published on ● Video Link: https://www.youtube.com/watch?v=C38Xn_vFkSY
कालेबुङको बिशिष्ट नाट्य टोलीले बालुरघाटको नाट्य मेला - 2021 मा सहभागीता जनाएर फर्किएका छन्। गत 6 दिसम्बरदेखि 11 दिसम्बरसम्म हुने उक्त नाट्य मेलामा दश जिल्लाबाट चौधवटा नाटक रहेको आयोजक समितिले जनाएको छ भने पहाडबाट बिशिष्ट नाट्य टोलीले जेडी रिटर्न्स नामक नाटक प्रस्तुत गरेका थिए। उक्त नाटकका निर्देशक अमर रसाईली हुन्। बिक्रम पराजुलीद्वारा निर्मित सो नाटकका कलाकारहरुमा मदन भुजेल, प्रकाश छेत्री, प्रशान्त छेत्री आदि रहेका छन्।
8637816394/ 9733161396.