Gorubathan Half Marathon - 2022#गोरुबथान हाफ म्याराथन आगामी ६ फरवरी २०२२ को दिन सम्पन्न हुने ...
Channel:
Subscribers:
20,800
Published on ● Video Link: https://www.youtube.com/watch?v=NpQ0LbUy4js
Gorubathan Half Marathon - 2022#गोरुबथान हाफ म्याराथन आगामी ६ फरवरी २०२२ को दिन सम्पन्न हुने ...
यसपल्ट हाफ म्याराथनसँगै ५ किलोमिटरको फन रन पनि हुनेछ।
21 किलोमिटरमा प्रथम, दोस्रो अनि तेस्रो हुने धावकहरुलाई ट्रफीसँगै नगद पनि दिइनेछ भने सम्पूर्ण धावकहरुलाई फिनिसर मेडल, सर्टिफिकेट, टि- सर्ट अनि पोस्ट मिल दिइनेछ। अफलाइन रेजिस्ट्रेसन शुरु भइसकेको छ, इच्छुक धावकहरुले सोमबारे बजार बस स्ट्याण्ड नजिक ग्राफिक प्रिण्टर्स एण्ड स्टेसनर्स अनि सुधा- लक्षी ई खिमबाट फर्म पाउनु सक्नुहुनेछ।
अधिक जानकारीको निम्ति - +91 - 8967938778/ 7550914062/ 9002931897 अनि 8637816394 मा सम्पर्क गर्न सक्नुहुनेछ।