23 अक्टोबर 2024 देखि कालेबुङमा पाँच दिने गोर्खा सांस्कृतिक प्रदर्शनी अनि खाद्य उत्सव हुने
Channel:
Subscribers:
20,800
Published on ● Video Link: https://www.youtube.com/watch?v=kvt2abBxUXU
गोर्खा गौरव संस्थानले हरेक साल मेला टारमा आयोजना गर्ने गोर्खा सांस्कृतिक प्रदर्शनी अनि खाद्य उत्सव यस वर्ष आगामी २३ देखि २७ अक्टोबर २०२४ सम्म हुने भएको छ। यस मेलामा सबैलाई उपस्थित भइदिने आयोजक समितिको पक्षबाट अनुरोध गरिएको छ।