'हिमालीसमय' त्रयमासिक पत्रिकाको गरियो लोकार्पण

Channel:
Subscribers:
20,800
Published on ● Video Link: https://www.youtube.com/watch?v=nRuyFjMKlNQ



Duration: 0:00
34 views
4


'हिमालीसमय' त्रयमासिक पत्रिकाको आज रिपोर्टर्स क्लब अफ मिरिक तराई शाखाको कार्यालय निरपानीमा विधिवत लोकार्पण गरियो। पत्रकार एवं इन्द्र बहादुर राई साहित्य प्रतिष्ठान तराईका प्रवक्ता प्रकाश फुयाँलद्वारा सम्पादित त्रयमासिक पत्रिका 'हिमालीसमय' को लोकार्पण कार्यक्रमको अध्यक्षता इबरा साहित्य प्रतिष्ठानका सभापति डा जेम्स विश्वले गरेका थिए। अर्पण राईद्वारा संचालित कार्यक्रममा इबराका सचिव तथा पत्रकार मनोहर शर्मा, उपाध्यक्ष चन्द्रकान्त शर्मा, शिक्षिका जिनिता पञ्चकोटी, शिक्षक सुभाष दाहाल समाजसेवी विनु छेत्रीको विशेष उपस्थिति रहेको थियो।

For any kind of News and Advertisement, Kindly Contact :
8637816394/ 9733161396/ 8944033853




Other Videos By Hello Web 24


2024-10-23सभामा भरत तामाङलाई सभाभित्र पस्न नदिएपछि के भन्छन् भरत तामाङ ....
2024-10-22"Stephenite Contest" - 2024 : 29 अक्टोबरको दिन सम्पन्न हुने, यसको तयारी के कस्तो चल्दैछ त?
2024-10-22एकटिङ मेरो passion हो : स्वेता प्रधान, नायिका (तिमी नै म)
2024-10-22तिमी नै म´ गीत साह्रै राम्रो गीत भएकोले हामीले मेहनत गरेका छौँ : सविना सिंग, निर्देशक
2024-10-21सारा बांग्ला फायरवर्क विकास संघद्वारा सिलगढी फायर वर्कसप मेलाको उद्घाटन
2024-10-21सुरज राई (युद्धवीर उच्चतर माध्यमिक विद्यालयका सह शिक्षक) - लाई उपचार गर्नार्थ सहयोगको अपील
2024-10-19विश्व ज्येष्ठ नागरिक दिवसको उपलक्ष्यमा भूतपूर्व सैनिकहरुलाई जनाइयो सम्मान
2024-10-19अब्बल विद्यार्थीहरुलाई जनाइयो सम्बर्द्धना
2024-10-19जोइन्ट एक्सन कमिटी फर ट्राइबल स्टाटसले गठन गर्यो एथनोग्राफिक रिपोर्ट कमिटी
2024-10-19बाल विवाह मुक्त भारत निर्माणको निम्ति सबैलाई अघि आइदिने SPAN NGO को पक्षबाट अनुरोध
2024-10-18'हिमालीसमय' त्रयमासिक पत्रिकाको गरियो लोकार्पण
2024-10-17काम गर्दा श्रोताले मन पराइदेको छ र अहिलेसम्म लागिपरेको छु : गायक थुप्देन भोटिया
2024-10-16गुतेश्वर धाम सेवा समितिमा केही फेरबदल, प्रत्येक वर्ष झैँ 2025 मा पनि गरिने महापुराण
2024-10-16गोरामुमो वरिष्ठ नेता बिरेन लामाप्रति बिधायक निरज जिम्बाद्वारा श्रद्धाञ्जलि अर्पण
2024-10-14बन्द लंगभिउ चियाबारीको प्लेन लाईन र हस्पिटल लाइनमा दोस्रो चरणको खाद्य सामग्री बितरण
2024-10-1323 अक्टोबर 2024 देखि कालेबुङमा पाँच दिने गोर्खा सांस्कृतिक प्रदर्शनी अनि खाद्य उत्सव हुने
2024-10-11Organic Guf with Puran Mangar | Founder, Swacha Samaj, Swacha Watawaran | Gorubathan | 47th Episode
2024-10-10लङभ्यूमा श्रमिक अनशनको चौथो दिन...
2024-10-101st KFCT Football Tournament - को फाइनल खेल सम्पन्न...
2024-10-10नशामुक्त समाज निर्माण गरिनुपर्ने सन्देश दिदै निकालियो र्‍याली...
2024-10-08अम्बटेको पञ्च मुखी शेष नाग धामसँगै रहेको शैलपुत्री धाममा सप्तसती पाठ एवम हवन