गोरामुमो कालेबुङ चौबीस नम्बर समष्टिद्वारा आगामी 27 जुलाईको दिन शहीद दिवस पालन गरिने
Channel:
Subscribers:
20,800
Published on ● Video Link: https://www.youtube.com/watch?v=4tnOcij4pV8
गोरामुमो कालेबुङ चौबीस नम्बर समष्टिद्वारा आगामी 27 जुलाई 2024 -को दिन शहीद दिवस पालन गर्ने भएका छन्। सो विषयलाई लिएर गोरायुमो कालेबुङ ब्राञ्च कमिटी अध्यक्ष बुद्ध तामाङले पत्रकारहरुलाई बताएका छन्