हिल्स प्लान्टेशन इम्पोलोइज युनियन अनि मालिक पक्षमाझ बैठक सम्पन्न

Channel:
Subscribers:
20,800
Published on ● Video Link: https://www.youtube.com/watch?v=FbMmoW_A_qA



Duration: 7:37
88 views
2


दार्जीलिङ जिल्लाको रिङटन चिया बगानको समस्याहरू लिएर आज हिल्स प्लान्टेशन इम्पोलोइज युनियन अनि मालिक पक्षमाझ बैठक सम्पन्न भयो। दीर्घ दिनदेखि धेरैवटा समस्याहरूको सामना गर्दै आइरहेको उक्त बगानका श्रमिकहरू हाल सक्रिय छन्। गत केही दिन अघि श्रमिक युनियनले बगान प्रबन्धकलाई आफूहरूको समस्याबारे अवगत गराउन एउटा मिटिङको आयोजना गर्ने अनुरोध गरेको थियो। तर प्रबन्धकले सो मिटिङ बगान स्तरमा नगरेर मालिक सङ्घको अधीनमा गर्ने निर्णय लिँदै सिलगढीमा अवस्थित तराई इन्डियन प्लान्टर एसोसिएसनको मुख्य कार्यालयमा डाकेको थियो। आजको बैठकमा युनियनको केन्द्रीय समिति अध्यक्ष बसन्ती तामाङ, उपाध्यक्ष छेवाङ योञ्जन, सचिव आशिष् लामा, सहसचिव सुमेन्द्र तामाङ, रिङटन युनिट अध्यक्ष सुधा, सचिव रुबिना, मार्ग्रेस्टहोप युनिटबाट प्रभा तामाङ लगायत सल्लाकार शमीक साथै कार्यकारिणी सदस्यहरू सुमित देवन, प्रज्ज्वल गजमेर, सुरज हवाल आदि उपस्थित रहेका थिए। यसरी नै प्रबन्धक पक्षबाट तराई इन्डियन प्लान्टर्स एसोसिएसन सचिव एमके मित्र, बगान प्रबन्धक राजेन सुब्बा, सह प्रबन्धक सुधीर तामाङ अनि प्रज्वल प्रधान उपस्थित थिए।




Other Videos By Hello Web 24


2024-07-18गोरामुमो कालेबुङ चौबीस नम्बर समष्टिद्वारा आगामी 27 जुलाईको दिन शहीद दिवस पालन गरिने
2024-07-18सामदान सेवालयको उद्गघाटन साथै समर्पण समारोहको केही झलकहरु...
2024-07-17शहिद कप्तान बृजेश थापाको पार्थिक शरीर बागडोगरादेखि आफ्नो घर गिंग बजार आज लगिने...
2024-07-17देशका निम्ती शहिद बनेका गोर्खा सपुत ब्रिजेश थापालाई जीटीए प्रमुख अनित थापाले दिए अन्तिम श्रद्धाञ्जली
2024-07-16आतङ्कवादीसँगको लडाइँमा दार्जिलिङका गोर्खा छोरो कप्तान व्रिजेश थापा शहीद...
2024-07-16कालेबुङ हिल्स रूरल वेलफेयर फाउन्डेशनको आयोजनमा मेरो कला मेरो परिचय ७ कलाको एक अभियान...
2024-07-16अध्यक्ष मन घिसिङ बाहेक कुनै गाेरामुमाे नेताले मलाई पार्टीबाट निकाल्नु सक्दैन : सचित गहतराज
2024-07-14भानु जयन्ती पालनसंगै मेधावी विद्यार्थीहरुलाई जनायो सम्वर्द्धना...
2024-07-14सिक्किम (उत्तर) -को नागावासीले सडकसंगै फोनको सम्पर्क पनि हराउन सक्ने प्रबल सम्भावना
2024-07-14डम्फेटार क्षेत्र पर्यटन केन्द्रको रुपमा बिकसित हुँदै गइरहेकोमा क्षेत्रका व्यवसायी हर्षित
2024-07-13हिल्स प्लान्टेशन इम्पोलोइज युनियन अनि मालिक पक्षमाझ बैठक सम्पन्न
2024-07-13राष्ट्रिय राजमार्ग 10 को देखरेख केन्द्रिय एजेन्सीलाई दिनुपर्ने भाजपा जिल्ला समितीको मांग
2024-07-13दार्जीलिङको चौरस्ता परिसरमा पालन गरिएको २१० औं भानु जयन्ती एंव पुरस्कार अलंकारण समारोह
2024-07-13आफ्नो गाउँ आफै बनाउन भन्ने नारा लिएर मायालु बस्ती एकता समाजले बनाए फड्के
2024-07-13जीटीएद्वारा प्रदान गरिने 'सर्वोच्च नागरिक सम्मान´ पुरस्कारको घोषणा गर्दै जीटीए प्रमुख अनित थापा
2024-07-12Organic Guf with Smt. Suman Rai | A.F.H.C Counsellor | Gorubathan Block | 34th Episode...
2024-07-12अन्तमा एरियर पाए रिङटन बगानका श्रमिकहरूले। यो श्रमिक एकता र स्वतन्त्र युनियनको सुन्दर उदाहरण हो
2024-07-12सिलगढी पुलिस कमिश्नरेटको जक्सन ट्राफिक गार्डको पक्षबाट सेफ ड्राइभ सेभ लाइफ पालन...
2024-07-12मायालु बस्तीको एकताद्वारा चेल खोलाको एउटा भङालोमा अस्थायी पुल निर्माण...
2024-07-12टिस्टा बचाउ अभियान समुहको पहल
2024-07-12गुरुङ बस्तीको शर्मापट्टि क्षेत्रमा 13 वर्षीय बालक डुबेको आशंका