270 परिवारलाई गोरुबथान टिएमसीद्वारा सागसब्जी वितरण ...
Channel:
Subscribers:
20,800
Published on ● Video Link: https://www.youtube.com/watch?v=TXWxm4quYQk
कोविद 19 को महामारीको कारण देश लकडाउनमा रहेको बेला निम्न बर्गका मानिसहरुलाई राहत वितरण गर्न गोरुबथान टिएमसी केही दिनदेखि लागि परेका छन्। गोरुबथान टिएमसीको पक्षबाट यहाको विभिन्न गाउबस्ती अनि चियाबारिहरुमा राहत सामग्री वितरण गर्दै आइरहेको छ। यसरी नै आज मिशन हिल चियाबारी, गोरुबथान टार, राइ गाउ अनि गैरी गाउमा 270 परिवारलाई सागसब्जी वितरण गरियो। जसमा मिशन हिल चियाबारीमा 215 अनि गोरुबथान टार, राई गाउ र गैरी गाउमा 55 परिवारलाई आलु, कोपी, टमाटर, पियाज, सोयाबिन, चाना आदि वितरण गरियो। यस वितरण कार्यमा गोरुबथान टिएमसीका संयोजक राज तामाङ्ग, गोरुबथान खण्डका चियाबगानका संयोजक एनबी रिजाल, लबी राई, धिरेन छेत्री, समीर राई, अनुप छेत्री, बिकाश सुन्दास, कमल गुरुङ आदि उपस्थित थिए।
Camera
Anup Chhetri
Edit
Rohan Kulung
8637816394/ 9733161396