बाहिरबाट आउने मानिसहरुलाई स्वागत जनाउन जीटीए चियरमेन न्यू जलपाईगुडी स्टेशनमा ...

Channel:
Subscribers:
20,800
Published on ● Video Link: https://www.youtube.com/watch?v=2nnRlFiqyh0



Duration: 8:00
795 views
36


23 मईमा गुरूग्रामदेखि प्रस्थान भएको श्रमिक ट्रेन आज न्यू जलपाईगुडी स्टेशन आइपुगेको छ। यस ट्रेनमा रहेका 74 जना यात्रीहरू जीटीए क्षेत्र, सिलिगुडी अनि डुवर्स क्षेत्रका छन। उनीहरुलाई स्वागत गर्न जीटीए चियरमेन अनित थापा स्वयं स्टेशनमा उपस्थित थिए। उनीहरुलाई दार्जीलिङ, कालिम्पोङ लैजानको निम्ति गाडीको व्यवस्था जीटीएद्वारा नै गरियो भने दार्जीलिङ अनि कालिम्पोङमा उनीहरूको प्राथमिक स्वास्थ्य जाँच गराइने छ। जाँचको परिणाम अनुसार उनीहरुलाई होम क्वारेन्टाइन अथवा क्वारेन्टाइन केन्द्रमा पठाउने व्यवस्था गरिनेछ।
यसरी दैनिक रूपमा पहाडकाबासीहरु घर फर्कंदैछन्।उनीहरुलाई सुरक्षित घर पुर्याउने साथै पहाडलाई संक्रमणदेखि बचाउनु नै हाम्रो प्रमुख कार्य रहेको छ भन्ने कुरा चियरमेन थापाले गरेका छन् अनि तिनले यसरी घर फर्केर आउने प्रत्येकलाई स्वागत पनि जनाएका छन्।
Camera/ Report
Subash Chhetri
Edit
Rohan Kulung
8637816394/ 9733161396




Other Videos By Hello Web 24


2020-06-01युवा कवि सुवास सोताङद्वारा रचित कविता "गाउँ - हिज र आज" ...
2020-05-31Online Education for Class - XII - Science (WBCHSE) # CHEMISTRY # DAY - 39.
2020-05-30Online Education for Class-X (WBBSE)# PHYSICAL SCIENCE # DAY - 38.
2020-05-30गोजमुमो समष्टी एकका सभापति अजय प्रधानद्वारा लोवर फागुका साधरण मानिसहरुलाई आर्थिक सहयोग ...
2020-05-29Online Education for Class-XII (WBCHSE)# POLITICAL SCIENCE # DAY - 37.
2020-05-29जीटीए अध्यक्ष अनित थापाको पहलमा आज मृतक किपा शेर्पाको शव घर पठाइयो ...
2020-05-28Online Education for Class-XII, Arts (WBCHSE) # ENGLISH # DAY - 36.
2020-05-2864 दिनपछि बागडुग्रा हावाई अड्डामा विमान अवतरण ...
2020-05-27Online Education for Class-XII, Arts (WBCHSE) # ECONOMICS # DAY - 35.
2020-05-26Online Education for Class-XII, Arts (WBCHSE) # GEOGRAPHY # Day - 34.
2020-05-26बाहिरबाट आउने मानिसहरुलाई स्वागत जनाउन जीटीए चियरमेन न्यू जलपाईगुडी स्टेशनमा ...
2020-05-26हप्तामा तीनदिन मात्र खुल्ला रहने गोरुबथानको दोकान ...
2020-05-25Online Education for Class-X (WBBSE)# LIFE SCIENCE # DAY - 33.
2020-05-25लोवर फागु चियाबगानका मानिसहरुलाई गोजमुमो अध्यक्ष बिनय तामाङको बाहुलीबाट राहत सामग्री बितरण ...
2020-05-24Online Education for Class-XII, Arts (WBCHSE) # NEPALI # DAY - 32.
2020-05-24शेर्पाटारस्थित हेल्पिङ हेन्ड्स च्यारिटेबल ट्रस्टद्वारा गोजमुमो अध्यक्ष बिनय तामाङप्रति आभार व्यक्त
2020-05-23Online Education for Class-X (WBBSE)# MATHEMATICS # DAY - 31.
2020-05-23जीटीए चियरमेन अनित थापाद्वारा सबैसित विशेष अपील ...
2020-05-23270 परिवारलाई गोरुबथान टिएमसीद्वारा सागसब्जी वितरण ...
2020-05-22Online Education for Class - XII - Science (WBCHSE) # PHYSICS # DAY - 30.
2020-05-21Online Education for Class-X (WBBSE)# NEPALI # DAY - 29.