आगामी 3 अक्टोबर 2023- को दिन नेपाली अनि बंगाली नाटक प्रदर्शन हुने ...

Channel:
Subscribers:
20,800
Published on ● Video Link: https://www.youtube.com/watch?v=pX9D7mMYk9M



Duration: 6:01
44 views
3


आगामी 3 अक्टोबर 2023 - को दिन साँझ 5 बजेदेखि टाउनहल कालेबङमा भानु पाला नाटक वेलफेयर एशोसियसन अनि कालेबुङ मिलानी क्लबको सयुंक्त आयोजनामा नेपाली अनि बंगाली नाटक प्रदर्शन हुने भएको छ। उक्त कार्यक्रमको मुख्य आकर्षण ख्याति प्राप्त कलाकार प्रदीप भट्टचार्य (कोलकाता) - को टोलीद्वारा नाटक प्रस्तुत गरिने छ भने भानु पाला नाटक पनि प्रदर्शन हुनेछ। उक्त जानकारी भानु पाला नाटकका सचिव विक्रम पराजुली अनि मीलानी क्लबका सचिव सुब्रत्त मन्नाले दिएका छन्।




Other Videos By Hello Web 24


2023-10-02जलढाकामा स्वास्थ्य जाँच अनि रक्तदान शिविर सम्पन्न
2023-10-01Sit & Draw competition at Gorubathan
2023-10-01Blood Cancer रोगले ग्रसित तीन वर्षे बालक रौनक बागवरलाई सहयोग गरिदिने अपील ...
2023-09-30सत्ताधारी पार्टीको कारणले गर्दा पहाडको चिया बगानहरू बन्द भएको हो : डीके गुरूङ
2023-09-30स्वच्छ्ता हि सेवा कार्यक्रमलाई पालन गर्दै सामसिङ रक्की आइलेन्ड परिसरमा सफाइ कार्यक्रम
2023-09-30सामसिंग फारी मंडल गाॅउमा पालन गरियो स्वच्छ भारत अभियान
2023-09-30डुवर्सको स्नेह फाउन्डेसनद्वारा स्वच्छ भारत अभियान पालन गर्दै गर्‍यौ सफाइ
2023-09-30Vector Borne disease समूह अनि गुराँस स्वनिर्भर समुहद्वारा सोम्बारे बजार क्षेत्रमा सरसफाइ
2023-09-29कालेबुङ अग्निशमन विभागद्वारा गोरुबथानमा फायर सेफ्टीमाथि सचेतनामुलक कार्यक्रम ...
2023-09-28सडक दुर्घटनाको कारण आक्रोशित भीडद्वारा बसमा आगजनी, स्कुटीमा सवार दुई युवकको अवस्था चिन्ताजनक
2023-09-28आगामी 3 अक्टोबर 2023- को दिन नेपाली अनि बंगाली नाटक प्रदर्शन हुने ...
2023-09-27TET परीक्षा पूर्ण रूपले वैधानिक रहेको छ : जीटीए चिफ अनित थापा
2023-09-27टेट परिक्षाबारे विभागीय सचिवलाई जानकारी नहुनु दालमा कालो रहेको प्रमाणित भएको छ : एडवडर्स
2023-09-24कमानवासीको अधिकारबारे जीटीए प्रमुख अनित थापाले के के भने त ? हेर्नुहोस् पुरा भिडियो
2023-09-22Vote for Reya Chhetri, Singer (Junior Category) ...
2023-09-22नेपाली कथानक चलचित्र "रातारात मालामाल" - को पहिलो चरणको शुटिङ्ग समाप्त ...
2023-09-21Vote for Puran Rai, Dalim Forest Busty, Gorubathan
2023-09-19प्रिया प्रधानलाई भोट गरेर मेरो कला मेरो परिचय, सिजन - ६ - को विजेता बनाइदिने सबैसँग अनुरोध गर्द्छौ।
2023-09-19Vote for Priya Pradhan, Upper Fagu, Gorubathan
2023-09-19"जाऔ दार्जीलिंग" - विराट र्‍याली अनि जनसभा ...
2023-09-19गोर्खा राष्ट्रिय मुक्ति मोर्चाले 22 सेप्टेम्बर 2023 को दिन गोर्खाल्याण्ड जनजागरण दिवस पालन गर्ने