सडक दुर्घटनाको कारण आक्रोशित भीडद्वारा बसमा आगजनी, स्कुटीमा सवार दुई युवकको अवस्था चिन्ताजनक

Channel:
Subscribers:
20,800
Published on ● Video Link: https://www.youtube.com/watch?v=yLqnjzd5qR8



Duration: 4:55
110 views
5


जलपाईगुडी जिल्लाको राजगञ्जको भुटकी बजारमा आक्रोशित भीडले बसमा आगजनी गरेको छ। बिहीबार बिहान करिब ११ः३० बजे भएको घटनाले निकै सनसनी मच्चाएको थियो । बसले स्कुटीलाई ठक्कर दिएको बताइएको छ । अवस्था नाजुक छ । यस्तो अवस्थामा आक्रोशित भीडले बसमा आगजनी गरेको थियो । स्थिति तातो भयो । ठूलो संख्यामा प्रहरी टोली घटनास्थल पुगेर स्थितिलाई नियन्त्रणमा लिएको थियो । साथै दमकल गएर बसमा लागेको आगो नियन्त्रणमा लिएको थियो । तर, बसमा भने ठूलो क्षति पुगेको छ । प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ ।




Other Videos By Hello Web 24


2023-10-03पटाका विक्रेताहरुले ६ अक्टोबरभित्रमा खण्ड विकास कार्यालयमा आवेदन गर्नुपर्ने ...
2023-10-02जलढाकामा स्वास्थ्य जाँच अनि रक्तदान शिविर सम्पन्न
2023-10-01Sit & Draw competition at Gorubathan
2023-10-01Blood Cancer रोगले ग्रसित तीन वर्षे बालक रौनक बागवरलाई सहयोग गरिदिने अपील ...
2023-09-30सत्ताधारी पार्टीको कारणले गर्दा पहाडको चिया बगानहरू बन्द भएको हो : डीके गुरूङ
2023-09-30स्वच्छ्ता हि सेवा कार्यक्रमलाई पालन गर्दै सामसिङ रक्की आइलेन्ड परिसरमा सफाइ कार्यक्रम
2023-09-30सामसिंग फारी मंडल गाॅउमा पालन गरियो स्वच्छ भारत अभियान
2023-09-30डुवर्सको स्नेह फाउन्डेसनद्वारा स्वच्छ भारत अभियान पालन गर्दै गर्‍यौ सफाइ
2023-09-30Vector Borne disease समूह अनि गुराँस स्वनिर्भर समुहद्वारा सोम्बारे बजार क्षेत्रमा सरसफाइ
2023-09-29कालेबुङ अग्निशमन विभागद्वारा गोरुबथानमा फायर सेफ्टीमाथि सचेतनामुलक कार्यक्रम ...
2023-09-28सडक दुर्घटनाको कारण आक्रोशित भीडद्वारा बसमा आगजनी, स्कुटीमा सवार दुई युवकको अवस्था चिन्ताजनक
2023-09-28आगामी 3 अक्टोबर 2023- को दिन नेपाली अनि बंगाली नाटक प्रदर्शन हुने ...
2023-09-27TET परीक्षा पूर्ण रूपले वैधानिक रहेको छ : जीटीए चिफ अनित थापा
2023-09-27टेट परिक्षाबारे विभागीय सचिवलाई जानकारी नहुनु दालमा कालो रहेको प्रमाणित भएको छ : एडवडर्स
2023-09-24कमानवासीको अधिकारबारे जीटीए प्रमुख अनित थापाले के के भने त ? हेर्नुहोस् पुरा भिडियो
2023-09-22Vote for Reya Chhetri, Singer (Junior Category) ...
2023-09-22नेपाली कथानक चलचित्र "रातारात मालामाल" - को पहिलो चरणको शुटिङ्ग समाप्त ...
2023-09-21Vote for Puran Rai, Dalim Forest Busty, Gorubathan
2023-09-19प्रिया प्रधानलाई भोट गरेर मेरो कला मेरो परिचय, सिजन - ६ - को विजेता बनाइदिने सबैसँग अनुरोध गर्द्छौ।
2023-09-19Vote for Priya Pradhan, Upper Fagu, Gorubathan
2023-09-19"जाऔ दार्जीलिंग" - विराट र्‍याली अनि जनसभा ...