लोक गीत अनि लोक नृत्य प्रतियोगिता हुने, 5 देखि 16 वर्षसम्मका कलाकारहरुले भाग लिनसक्नेछन्
Channel:
Subscribers:
20,800
Published on ● Video Link: https://www.youtube.com/watch?v=17WCorPjpF0
सूचना एवं सांस्कृतिक विभागको आयोजनामा 27 अनि 28 अगस्त 2022 को दिन गोरुबथान बिएडिपी हलमा लोक गीत अनि लोक नृत्य प्रतियोगिता हुने भएको छ, जसमा 5 देखि 16 वर्षसम्मका कलाकारहरुले अंश ग्रहण गर्न सक्नेछन्। थप जानकारीको निम्ति - 8637816394, 9733161396, 8116255247 अनि 9002827789