रोपा -२०१९ ले जिटिए कर्मचारीहरुलाई लाभ पुग्ने कुरामा संगठन आशावादी : कैलाश राई
Channel:
Subscribers:
20,800
Published on ● Video Link: https://www.youtube.com/watch?v=P_tG0szrMLo
मिरिक। दिप मिलन प्रधान I
जिटिए कर्मचारी संगठन मिरिक महकुमा समितिका सयोजक एवं केन्द्रिय सल्लाहकार कैलाश राईले रोपा २०१९ले दागोपाप अनि जिटिएमा कार्यरत सम्पुर्ण पे बैण्ड कर्मचारीहरुलाई पनि यसको लाभ पुग्नेकुरामा संगठन आशाबादी रहेको बताए ।राईले रोपा -२०१९ जिटिए क्षेत्रका कर्मचारीहरुको हितमा लागु गरिएकोमा राज्यको मुख्यमन्त्री सुश्री ममता ब्यनार्जी अनि जिटिए प्रमुख कार्यापाल प्रति सम्पुर्ण कर्मचारीबर्गको पक्षमा हार्दिक आभार व्यक्त गरेका छन् ।
8637816394/ 9733161396.