आगामी 6 सितम्बर, शुक्रवारको दिन अब्बास विरूद्ध माननीय कोर्टले दण्ड सुनाउने...
Channel:
Subscribers:
20,800
Published on ● Video Link: https://www.youtube.com/watch?v=fCbtgpAsu4Q
सिलगढीको माटिगढामा भएको अभया बलात्कार हत्याकाण्डमा आज सिलगढी सेसन्स् कोर्टले महत्वपूर्ण फैसला सुनाउँदै आरोपी महम्मद अब्बासलाई दोषी ठहराएको छ। आरोपी अब्बासलाई दोषी ठहराएपश्चात आगामी 6 सितम्बर, शुक्रवारको दिन अब्बास विरूद्ध माननीय कोर्टले दण्ड सुनाउनेछ।
For any kind of News and Advertisement, Kindly Contact : 8637816394/ 9733161396/ 8944033853