14 सेप्टेम्बर 2024 -को दिन कांग्रेसले सिलिगुडीमा जुलुस निकाल्ने...
Channel:
Subscribers:
20,800
Published on ● Video Link: https://www.youtube.com/watch?v=VmVJyTzfehU
कोलकाताको आरजि कर मेडिकल कलेज घटनाको प्रतिबादमा दार्जिलिङ जिल्ला कांग्रेसले आगामी 14 सेप्टेम्बर 2024 -को दिन सिलिगुडीमा जुलुस निकाल्ने तय गरेको छ। सिलिगुडीस्थित बाघाजतिन पार्कबाट शुरु हुने उक्त प्रतिबाद जुलुसमा प्रदेश कांग्रेस कमिटिका अध्यक्ष अधिर रन्जन चौधरीको विशेष उपस्थिति रहने भएको छ।