GTA ELECTION – 2022# 1st Episode# भागोप्रमो ४३ नम्बर समष्टी प्रार्थी रतन थापासँग चुनावी चर्चा ...
GTA ELECTION – 2022# 1st Episode# भागोप्रमो ४३ नम्बर समष्टी प्रार्थी रतन थापासँग चुनावी चर्चा ...
दर्शकबृन्द नमस्कार ! जीटीए चुनाव नजिक आउदैछ। आगामी 26 जुन 2022 को दिन हुने उक्त चुनावमा सबैले आ- आफ्नो मनपर्दो उम्मेदवारलाई भोट लगाउन नभुल्नुहोला। मत दिनु तपाईको गणतान्त्रिक अधिकार हो। कसैको करकापमा होइन, आफ्नो खुशीले अनि आफ्नो मनपर्ने उम्मेदवारलाई भोट दिनुहोस्। तर भोट भने अवश्यै दिनुहोला।
यसपल्ट गोरुबथान 43 नम्बर समष्टीबाट भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा, हाम्रो पार्टी, कांग्रेस अनि निर्दलीय गरेर 8 जना उम्मेद्वार चुनावी मैदानमा उत्रेका छन्। हामी हाम्रो गोरुबथान वेब अनलाइन च्यानलबाट सबै उम्मेदवारहरुसँग चुनावी चर्चा गर्नेछौ साथै वहाहरुको चुनावी मुद्धाहरु हजुरहरु समक्ष राख्नेछौ। कृपया हाम्रो भिडियोहरुलाई हेरेर स्वास्थ्य सुझावहरु राखिदिनु होला।
धन्यवाद
Camera
Sailen Rai & Pushpan Pradhan
Edit
Lenin Rai
8637816394/ 9733161396.