GTA Election - 2022# BGPM# Candidate# भागोप्रमोले 11 जना उम्मेदवारहरुको नाम गर्यौ घोषणा

Channel:
Subscribers:
20,800
Published on ● Video Link: https://www.youtube.com/watch?v=UOpUR7EoBeQ



Duration: 3:45
175 views
6


GTA Election - 2022# BGPM# Candidate# भागोप्रमोले 11 जना उम्मेदवारहरुको नाम गर्यौ घोषणा
भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाले आगामी २६ जुनमा हुने जीटीए चुनावको निम्ति ११ जना प्रार्थीको नाम घोषणा गरेको छ। दार्जीलिंग महकुमा र कालेबुङ जिल्लाबाट चार- चारजना अनि खरसाङ महकुमाबाट तीन जनाको नाम घोषणा गरेको छ।
पार्टीका महासचिव अमर लामाले पत्रकारसँग बोल्दै भने, " आज मंगपुमा बसेको पार्टीको केन्द्रीय समितिको बैठकमा ३ घण्टा लामो चल्यो। बैठकमा आगामी चुनावमा पालन गरिने रणनीति, कुन कुन समष्टिमा कसलाई प्रार्थी बनाउने विषय चर्चा रह्यो।"
उनले भने, " हामी चरण बद्द तरिकामा प्रार्थिहरुको नाम घोषणा गर्नेछौ। आजको बैठकमा सर्वसम्मतिले ११ जना प्रार्थिहरूको नाम पारित गरेको छ।"
तृणमूल संगको गठबंधनमा चुनाव लड्ने बजारमा सुनिएको हल्ला विषय पत्रकारले सोधेको प्रश्नमा लामाले भने, "४५ वटा समष्टिमा नै भा गो प्र मो ले आफ्नो उम्मेदवार दिनेछ।"
आज घोषणा गरिएको ११ जना प्रार्थीहरुको नाम:

दार्जीलिंग :

१. रिम्बिक लोधोमा: नोर्देन शेर्पा
२. चुङथुङ समष्टि: सन्दिप छेत्री
३. नागरी धजे: अन्जुल चौहान
४. पोख्रेबुङ समष्टि: नोबेल बम्जन

कालेबुङ जिल्ला

१. पेदोङ समष्टि : कमल सुब्बा
२. गोरुबथान ४३ नम्बर समष्टि : रतन थापा
३. जलढका तोदे ४५ नम्बर समष्टि: लाक्पा नामग्याल भुटिया
४. छिबो टासीडिङ (३३) : श्रीमती सिनोरा नाम्चु

खरसाङ

१. पंखबारी अम्बोटे: श्रीमती कल्पना प्रधान
२. देउराली: श्याम शेर्पा
३. टुङ सेन्ट मेरीस : नुरी शेर्पा




Other Videos By Hello Web 24


2022-06-08GTA ELECTION# 2nd Episode# हाम्रो पार्टीका ४३ नम्बर समष्टी प्रार्थी जोहन व्रिट्टोसँग चुनावी चर्चा
2022-06-08Say No to Rape# Save Girl# पिडित नाबालिकको पक्षमा गोर्खा वुमन्स वेलफेयर फोरम अघि आयो
2022-06-08GTA ELECTION – 2022# 1st Episode# भागोप्रमो ४३ नम्बर समष्टी प्रार्थी रतन थापासँग चुनावी चर्चा ...
2022-06-07एचटीडीडीएका अध्यक्षद्वारा चुनावमा दिव्याङ्गहरुको निम्ति पोस्टल व्यालेटको सुविधा उपलव्ध गराइदिने माँग
2022-06-06Gorkha Janamukti Morcha#गोरुबथान जोन दुईमा पार्टीका धुरी खम्बा मानिने जनक लामाले दिए राजीनामा
2022-06-05World Environment Day - 2022# युद्धवीर विद्यालयका विद्यार्थीहरुद्वारा विश्व पर्यावरण दिवस पालन
2022-06-04World Environment Day- 2022# पोख्रेबुङ उच्च विद्यालयमा विश्व पर्यावरण दिवस पालन
2022-06-03GTA ELECTION - 2022# Hamro Party# हाम्रो पार्टीका उम्मेदवारहरुद्वारा नामांकन पत्र बुझाएपछि
2022-06-03Krishi Bikash Sangathan# Gorubathan# कृषकहरुको कल्याणार्थ कृषि विकाश संगठनले कार्य गर्ने
2022-05-31GTA Election - 2022# भागोप्रमोद्वारा गोरुबथानमा चुनाव कमिटी गठन
2022-05-28GTA Election - 2022# BGPM# Candidate# भागोप्रमोले 11 जना उम्मेदवारहरुको नाम गर्यौ घोषणा
2022-05-23HTPTA#Gorubathan Circle# गोरुबथान खण्डमा 18 जना प्राथमिक शिक्षकहरुको पदोन्नति, विभागप्रति आभार
2022-05-22Ajay Edward# Hamro Party# डाकु राज हुनु हुदैन, पहाडवासीको हितमा हाम्रो पार्टीले जीटीए चुनाव लड्ने
2022-05-22Ajay Edward#Hamro Party# Gorubathan# हाम्रो पार्टीका अध्यक्ष अजय एड्वर्डद्वारा गोरुबथान भ्रमण
2022-05-18Buddha Jayanti - 2022# Gorubathan# गोरुबथानमा पालन गरिएको बुद्ध जयन्तीको केही झलकहरु ...
2022-05-18GTA Election# G.J.V. Morcha# जीटीए चुनावको बिरोधमा विद्यार्थी मोर्चाद्वारा हस्ताक्षर अभियान
2022-05-18Gorubathan Web
2022-05-18Blood Donation Camp#Gorubathan P. S & Jaldhaka P. S.# Kalimpong Dist. Voluntary Blood Donar Forum
2022-05-16Career counseling# Gorubathan# अभानेअजासं गोरुबथानद्वारा करियर काउन्सेलिङ कार्यक्रम ...
2022-05-13MLA#Kalimpong# Ruden Lepcha# कालेबुङका विधायक रुदेन सादा लेप्चाद्वारा अग्नि पिडितलाई आर्थिक सहयोग
2022-05-13Bharatiya Gorkha Prajatantrik Morcha# गोरुबथानको सर्वाङ्गिन विकाशबारे अभिभावक फोरमको सभा ...